कुबेत नेपालडटकम
पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गयाक डोल राज न्यौपाने ले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेका छन् । गायक डोलराज न्यौपानेको प्रस्तुतिमा रहेको नेपाली “के हो नि प्रभु यो चाल” भजन बोलको गित तथा म्युजिक भिडियो सार्वजनिक भएको छ पढ्नेक्रम जारी राख्नुहोस्