Category Archives: यौन शिक्षा

योनी कसिलो, खुकुलो कस्तो हुनुपर्छ ?


dep_1997188-Vaginaडा. आदर्श प्रधान
मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन् । कति पुरुष आफ्नो श्रीमती या प्रेमिकाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ । वास्तवमा योनी कसिलो, खुकुलो कस्तो हुनुपर्छ ? यस’bout केही चर्चा गरौँ । पढ्नेक्रम जारी राख्नुहोस्

दैनिक सेक्स गर्नेको शुक्रकिट स्वस्थ


सायद कतिपयले सोँच्दा हुन्, दिनहुँ सेक्स गर्दा मान्छे कमजोर हुन्छ र कमजोर मान्छेको शुक्रकिट पनि कमजोर हुन्छ । तर सत्य कुरा के हो भने दिनहुँ सेक्स गर्ने बानी बसाल्दा पुरुषहरुमा शुक्रकिटको गुणस्तर वृद्धि हुन्छ । पछिल्लोपटक गरिएको एक अध्ययनले दैनिक रुपमा सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको शुक्रकिटको गुणस्तरमा वृद्धि भएको देखाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

हिँडाइबाटै पत्ता लाग्छ महिलाहरुको यौन सन्तुष्टी


कुनै पनि महिलाले यौन सम्पर्कका बेला चरम सन्तुष्टी पाए नपाएको कुरा उनको हिँडाइबाटै थाहा हुने पछिल्लो एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार सेक्सका बेला चरम आनन्दमा पुग्ने महिला अरु महिला भन्दा भिन्न तरिकाले हिड्ने गर्छन् । बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार यौन सम्पर्कका बेला चरमोत्कर्षमा पुग्ने र चरमोत्कर्षमा पुग्नै नपाइकन सम्भोगबाट अलग्गिन बाध्य हुने महिलाहरुको हिँडाइको चाल बेग्लै हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

यौन सम्पर्कपछि गफिँदैनन् पुरुष


यो एउटा समस्या जस्तो लाग्न सक्छ, तर वास्तवमा त्यस्तो होइन । दम्पती यस’bout सचेत भए भने यो ठूलो कुरै होइन । सहवासलगत्तै दम्पतीबीच गफगाफ कति महत्त्वपूर्ण छ भन्ने’bout यौन विशेषज्ञको विचार फरक-फरक हुन सक्छ । तर सबै यसमा सहमत हुन्छन्- यौन सम्पर्कपछिको कुराकानीले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँछ । यो कुरो विशेषतः महिलाको पक्षमा धेरै महत्त्वपूर्ण छ । पढ्नेक्रम जारी राख्नुहोस्