माया हुन्छ मीठो बोली सधै कुरा हुन्छ
उनको मेरो बराबर खुशी पुरा हुन्छ
घरीघरी छट्पटी घरीघरी प्यास
अझै माया गरे हुन्थ्यो भन्ने लाग्छ आश
कहिलेकाही बिजि हुन्छिन् घरको कामले गर्दा
हेराहेर हुने गर्छ बेला मौका पर्दा
उनी सानू दिलको रानी मुटु भित्र भित्र
नाचिरहन्छ नानिभित्र उनकै मानचित्र
धेरै मिठो सपना छ धेरै मीठो बोली
जिन्दगानी बितेको छ रम्दै आजभोलि
Category Archives: कविता
आजको जिन्दगानी
Posted in कविता
सानुको यादमा।
छबि राम सुनार (निर्दोष)/कुवेत।
कोरोनाले दुख दियो घर भित्र राख्यो
चिन्ता बढ्यो जिन्दगीको मनभित्र पाक्यो
छट्पटिदै कोठा भित्र मन जलिराछ
भित्र भित्रै आत्तियर मुटु बलिराछ
Posted in कविता
हङकङमा डोम रानाको नविनतम कविता संग्रह ” गोधूलिको किनारा ” विमोचन !
मुक काजी (काजी) गुरुङ, हङकङ
१ सेप्टेम्बर २०१९ का दिन जोर्डनस्थित कङ्गन रेष्टुरेन्टमा कवि डोम रानाद्वारा रचना गरिएका, लेखिएका नविनतम कविता संग्रह ” गोधूलिको किनारा ” बिमोचन समारोह सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
२०६औं भानु जयन्ति तथा साहित्य वाचन कार्यक्रमको तयारी पुरा
जुलाई ७ कुबेत, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरद्धारा यही आँउदो १२ जुलाई २०१९ शुक्रबारको दिन २०६ औं भानु जयन्ति तथा साहित्य वाचन कार्यक्रमको तयारी पुरा भएको आयोजक मुल समितिका संयोजक प्रसाद तिम्सिनाले कुबेत नेपालडटम लाई जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेतको २०६ औं भानु जयन्ती तथा वार्षिकोत्सब १२ जुलाईमा मनाउने
जुन२० ,कुवेत ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले ३१ मे २०१९ शुक्रबारका दिन गर्ने भनिएको ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम इस्लाम धर्मको पवित्र धार्मिक महिना रमजानका कारणले रोकिएको वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम १२ जुलाई २०१९ शुक्रबारका दिन गर्ने भएको छ ! पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता, गित/गजल, प्रवासी समाचार, सूचना
कस्लाई पो रहर होला र मुङलान पस्नलाई (इन्दिरा शाही)
पर्खन स्वामी आउदैछु म,, मन छैन बस्नलाई
कस्लाई पो रहर होला र,, मुङलान पस्नलाई
तिमी र बाबू त्यो घरपरिवार ,,हेर्नुछ मललाई
यो चर्को घरमा गर्दैछु काम,,यो आत्मा जलाई पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता