Category Archives: कथा/लघुकथा, कहानी/उपन्यास

झापाली समाज कुवेतद्वारा आयोजित हरितालिका तीज तथा साहित्य रचना वाचन कार्यक्रम सम्पन्न


परदेशी खबर / सेप्टेम्बर ६, कुवेत l झापाली समाज कुवेतद्वारा आयोजित हरितालिका तीज २०७६ को शुभकामना आदान प्रदान तथा तीज बिशेष साहित्य रचना वाचन कार्यक्रम द्वाही प्यालेस ब्यान्क्युवेट हलमा विभन्न सर्जकहरुको साहित्य रचना वाचन गर्दै सम्पन्न भएको छ l पढ्नेक्रम जारी राख्नुहोस्

२०६औं भानु जयन्ति तथा साहित्य वाचन कार्यक्रम सम्पन्न


मिति 12 जुलाई 2019 तारिख शुक्रबारका दिन कुवेतको नगरी जिलिवमा अवस्थित पपिन्स हलमा अनेसास कुवेत च्याप्टरले आफ्नो ९औं बार्षिक उत्सव तथा राष्ट्रिय बिभुति आदिकवि भानुभक्त आचार्यको २०६औं जन्मजयन्ती विविध बिधाका रचनाहरु वाचन गरि भब्यताका साथ सम्पन्न गरियो। पढ्नेक्रम जारी राख्नुहोस्

लाखौं रुपैंयाको ज्ञान-१


बाबुलाल भण्डारी
babulal bhandariस्वास्थ्य नै धन हो भन्ने एउटा लोकोक्ति छ । तर धनले स्वास्थ्यलाभ हुन नसक्ने यथार्थ एकातिर र अर्कातिर विश्व स्वास्थ्य संगठनको परिभाषाका विविध आयामका बिच स्वास्थ्यको यो बिम्ब आज अर्धसत्य ठहर्छ ।स्वास्थ्यका यी आयाम भन्दा अझ उचाईबाट हजारौं वर्ष अघिनै हाम्रा शास्त्रहरुले बोलेका छन् , ‘धमार्थ काम मोक्षाणामारोग्यम् मूलमुत्तमम् ‘अर्थात मोक्ष समेत जीवनका सबै पुरुषार्थको जड नै आरोग्य हो । पढ्नेक्रम जारी राख्नुहोस्

“टुक्रिएको प्रेम” कथा


लेखक-प्रेम कटवाल “जिजीविषा”
pramशिलु”आज म निराश छु, मेरा चेहराका हरेक नशा नशामा आत्माग्लानीका रेशाहरु बहिरहेका छन, लाचार भएको छु। खै कसरी भनौ? जब तिम्रो सामू ओठ खोल्न खोज्छु अनायसै बडेमानको पहाडले थिचेको आभाष हुँन्छ र धरातल भासिएर तल गहिराई सम्म पुग्छ। बिबश छु परिस्थिति सँग घुँडा टेक्न। मेरो आफ्नै प्राण र धड्कन आफै लिलाम गर्दै, बाध्य छु आत्मा बिहिन यो भौतिक शरीर लिएर बाँच्न। म यसैगरी एकोहोरो बेसुरमा फत्फताईरहेको थिँए शीलुका गहभरी मोती दानाहरु टिलपिल टिलपिल भरिएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतै झलमल देखिने महलको बिचमा साहित्यिक गुञ्जास, राजदुत पौडेलको सातौं कृति “अन्त्यहिन परिवेश” बिमोचित


ईन्द्र भुसाल, कुवेत

IMG_0532नेपाली कला, साहित्य, सृजना र एउटा नेपाली पन नेपालमा रहँदा भन्दा प्रबासको बिरानो बस्तीमा प्यारो हुँदो रहेछ जुन हिजो कुवेतका लागि प्रथम नेपाली राजदुत महामहिम मधुवन प्रसाद पौडेल ज्युको सातौं कृति “अन्त्यहिन परिवेश” को अभिजमान स्मृति ट्रष्ट कुवेत तथा अनेसास कुवेतका संरक्षक साहित्यकार होम बहादुर छेत्रीको निवास (लतिफा टावर)जहाँबाट गोधुली साझमा चियाएर बाहिर हेर्दा सम्पूर्ण कुवेत नै रंगीनमय देखिन्छ, सोही ठाउँमा एक कार्यक्रम बिच बिमोचन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

हजुरको पालामा पनि यस्तै हुन्थ्यो त बाजे…?


ज्ञानेन्द्र गुरुङ,ओखलढुंगा(रुम्जाटार~३)

हजुरको पालामा पनि यस्तै हुन्थ्यो त बाजे…?
अनि हजुरको कृतिमा यस्तै लेखेर छोड्नु भाथ्यो त..कतै…..?
 
हजारौ भाषिक लहरे संजाल भित्रबाट,
एउटा दार्शनिक नेपाली साहित्य भण्डारका,
विलक्षण महामानवको बेली बिस्तार के गर्नु ?
बरु उनै साईला बाजे सामु याहाँ भए गरेका..
सबै पोल खोलिदिने तैयारीमा छु म  आज !! पढ्नेक्रम जारी राख्नुहोस्