आमरुपमा हामी बजारमा आफ्ना आवश्यकताका उपभोग्य सरसामान खरीद गर्न जान्छौँ । तर यो दुनियामा एउटा यस्तो बजार पनि छ जहाँ सरसामानको होइन खुद दुलहीको खरीद बिक्रि हुन्छ । बेहुली खरीद बिक्रि हुने बजार भन्ने कुरा सुन्ने बित्तिकै कुनै मध्ययूगीन दास समाजमा दासदासीको खरीद बिक्रि हुने कथा सम्झिन पुगिन्छ । तर यो आधुनिक युगमा पनि बुल्गेरियामा यस्तै बेहुली किन्न पाइने बजार छ । पढ्नेक्रम जारी राख्नुहोस्
Category Archives: रोचक समाचार
अनौठो बजार, जहाँ दुलही किन्न पाइन्छ
Posted in रोचक समाचार
खेतबारी चाहिदैंन, भित्तामा खेती गर्ने प्रविधिको विकास (फोटोफिचर)
काठमाडौं, असोज ६ । विज्ञानले यस्ता चमत्कार गरिसकेको छ जसको कुनैबेला कल्पनासमेत गर्न सकिदैंनथ्यो ।खेतबारीमा विभिन्न बाली लगाउनु स्वाभाविक हो । यतिमात्र होइन, बढ्दो शहरी जीवनशैलीमा घरको छत तथा कौसीमा तरकारीलगायतका खेती गरिनु पनि स्वाभाविक हो । तर भित्तामा पनि खेती गरिन्छ भन्ने कुरा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार
साँचो हराएको एउटा दराजः जुन ८२ वर्षदेखि बन्द छ !
‘भुत कोठा’ र रहस्यको दराज खोल्न चाहियो मन्त्रीको निर्णय
मात्रिका पौडेल
६ असोज, काठमाडौं । लण्डनमा एउटा यस्तो दराज छ, जुन कम्तिमा ८० वर्षदेखि कसैले खोलेको छैन । जसलाई फोर्ने हिम्मत कहिलेसम्म कसैले गरेन । र, यो एउटा यस्तो दराज हो, जसलाई खोल्न नेपाल सरकारले नै निर्णय गर्नुपर्ने हुन्छ । यो दराज चानचुने होइन । लण्डनस्थित नेपाली दूतावास रहेको कम्तिमा १५० वर्ष पुरानो भवनको बेसमेन्टमा रहेको दराजको कुरा हो यो । दराज पनि काठको होइन, फलाम वा त्यस्तै कुनै बलियो धातुको हुनुपर्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार
चीनमा अनौठो शल्यक्रियाको तयारी, एउटा मानिसको टाउको अर्कोलाई !
बेइजिङ, भदौ २० । मानव अंग प्रत्यारोपण अन्तर्गत आँखा, मिर्गौला लगायतका अंग प्रत्यारोपण गरिनु सामान्य विषय हो तर चीनले मानव शरीरको मुख्य हिस्सा अर्थात् टाउको नै प्रत्यारोपणको तयारी गरेको छ ।चिकित्सा विज्ञानमा यसलाई निकै महत्वाकांक्षी मानिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार
प्रधानमन्त्रीले राजदूत खाएको ईतिहास छ नेपालमा
काठमाडौं । नेपालको राजनितिक ईतिहासमा पद लोलुपता वा जिम्मेवारीवोध जे सुकैले होस् माथी पुगेको मान्छे फेरी तल पुगेका उदाहरणहरु धेरै छन् । त्यस्तै मध्येको एउटा उदाहरण अहिले चर्चामा रहेको छ पुर्वपरराष्ट्र मन्त्री राजदूत बन्न तम्सीए भनेर । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार
रहस्यमयी देश उत्तर कोरिया’bout २५ तथ्य, जुन सुन्दैमा मुटु काँप्छ !
सिंगो विश्व आर्थिक विकास र प्रविधिमा प्रतिस्पर्धा गरिरहेको छ । आर्थिक रुपमा सबल राष्ट्रसंग प्रतिस्पर्धा गर्न नसक्नेहरु पनि लोकतन्त्र र विकासकै बाटोतर्फ अग्रसर छन् । तर, विश्वमा अझै पनि एउटा यस्तो देश छ, जसको हरेक कुरा रहस्यको घेरामा हुन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार