Category Archives: रोचक समाचार

साँचो हराएको एउटा दराजः जुन ८२ वर्षदेखि बन्द छ !


‘भुत कोठा’ र रहस्यको दराज खोल्न चाहियो मन्त्रीको निर्णय
मात्रिका पौडेल
daraj-harayeko_england-2६ असोज, काठमाडौं । लण्डनमा एउटा यस्तो दराज छ, जुन कम्तिमा ८० वर्षदेखि कसैले खोलेको छैन । जसलाई फोर्ने हिम्मत कहिलेसम्म कसैले गरेन । र, यो एउटा यस्तो दराज हो, जसलाई खोल्न नेपाल सरकारले नै निर्णय गर्नुपर्ने हुन्छ । यो दराज चानचुने होइन । लण्डनस्थित नेपाली दूतावास रहेको कम्तिमा १५० वर्ष पुरानो भवनको बेसमेन्टमा रहेको दराजको कुरा हो यो । दराज पनि काठको होइन, फलाम वा त्यस्तै कुनै बलियो धातुको हुनुपर्छ । पढ्नेक्रम जारी राख्नुहोस्

चीनमा अनौठो शल्यक्रियाको तयारी, एउटा मानिसको टाउको अर्कोलाई !


1473058032valery-spiridonovबेइजिङ, भदौ २० । मानव अंग प्रत्यारोपण अन्तर्गत आँखा, मिर्गौला लगायतका अंग प्रत्यारोपण गरिनु सामान्य विषय हो तर चीनले मानव शरीरको मुख्य हिस्सा अर्थात् टाउको नै प्रत्यारोपणको तयारी गरेको छ ।चिकित्सा विज्ञानमा यसलाई निकै महत्वाकांक्षी मानिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीले राजदूत खाएको ईतिहास छ नेपालमा


Matrika-Prasad-Koirala.jpgकाठमाडौं । नेपालको राजनितिक ईतिहासमा पद लोलुपता वा जिम्मेवारीवोध जे सुकैले होस् माथी पुगेको मान्छे फेरी तल पुगेका उदाहरणहरु धेरै छन् । त्यस्तै मध्येको एउटा उदाहरण अहिले चर्चामा रहेको छ पुर्वपरराष्ट्र मन्त्री राजदूत बन्न तम्सीए भनेर । पढ्नेक्रम जारी राख्नुहोस्

रहस्यमयी देश उत्तर कोरिया’bout २५ तथ्य, जुन सुन्दैमा मुटु काँप्छ !


North-Korea-kim-smokeसिंगो विश्व आर्थिक विकास र प्रविधिमा प्रतिस्पर्धा गरिरहेको छ । आर्थिक रुपमा सबल राष्ट्रसंग प्रतिस्पर्धा गर्न नसक्नेहरु पनि लोकतन्त्र र विकासकै बाटोतर्फ अग्रसर छन् । तर, विश्वमा अझै पनि एउटा यस्तो देश छ, जसको हरेक कुरा रहस्यको घेरामा हुन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

१ सय २० घन्टापछि पुनर्जीवन पाएका पेम्बाको अामा कुवेतमा कार्यरत


तीन बर्ष अघि मेरी आमा कुबेत जाने बेलामा म काठमाडौं आएको थिएँ । आमा कुबेतबाट फर्किएकी छैनन् । बुवाले अर्की आमा ल्याएका छन् अरे , पेम्बा

02काठमाडौ, वैशाख १७ – गोंगबुको हिल्टन गेष्टहाउसमा म भाँडा धुने काम गर्थे । त्यो दिन बिहानको भाडा धोइसकेर म माथि पैसा लिने काउन्टरमा बसिरहेको थिएँ । अरु दाईहरु पनि त्यहीं थिए । अचानक टेबल हल्लिन थाल्यो । दाईहरु भुईचालो भन्दै भाग्नु भयो । म पनि उहाँहरुसँगै भागे ।भ¥याङ ओर्लदै गर्दा म गुल्टिदै तल अईपुगे । पढ्नेक्रम जारी राख्नुहोस्

१५ करोडको गाई फार्म, ६ सय गाई र डेढ लाख लिटर दुध : रामकुमार खड्काको व्यवसाय


विज्ञान अधिकारी

untitledदोलखा: नेपाल डेरी उद्योग संघका पूर्व अध्यक्ष रामकुमार खड्का अहिले शहरमा भेटिँदैनन्। कुनै समय बानेश्वरस्थित इन्द्रेणीको काल्दी कफी सपमा हरेक दिन भेटिने खड्का अहिले काठमाडौंबाट १ सय १० किलोमिटर टाढा दोलखाको बोच गाउँमा डाँडा सम्याउँदैछन्।  दक्षिण एसियामै सबैभन्दा ठूलो गाई फाम सञ्चालन गर्ने उद्देश्यले पाँच वर्षदेखि उनी निरन्तर त्यहीँ डाँडा सम्याएर गोठ निर्माणमा जुटेका छन्। दैनिक डेढ लाख लिटर पढ्नेक्रम जारी राख्नुहोस्

सरोगेसी कानुन आवश्यक छ ?


 

निर्मला भण्डारी

सरोगेसी समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय चिकित्सा शाखाका प्रमुख डा.गुणराज लोहनीको संयोजकत्वमा बनेको सात सदस्यीय टोलीले निर्देशिका तयार पारेर छलफलका लागि कानुन मन्त्रालय पठाएको छ । तथापि यसका सम्बन्धमा आम नागरिकमात्र नभई बौद्धिक वर्गसमेत प्रायः अनभिज्ञ रहेको देखिन्छ ।
सरोगेसी के हो ? कस्ता महिलालाई सरोगेट मदर (सट्टा आमा/भाडाका आमा) भनिन्छ ? पढ्नेक्रम जारी राख्नुहोस्

३२ औं सन्तानका बाबु भन्छन्- ५० पुर्‍याउने इच्छा छ


santan

टर्कीमा एक व्यक्ति हालै मात्र ३२ औं सन्तानका बाबु बनेका छन्  । तर, उनको इच्छा छ, कम्तीमा ५० बच्चा जन्माउने ।टर्कीमा बहुविवाह गैरकानुनी छ । पढ्नेक्रम जारी राख्नुहोस्