Category Archives: प्रवासी समाचार

नेमस शाखा , युएई अल ऐन क्षेत्रीय समितिको अधिवेशन सम्पन्न


फलेन्द्र मगर / युएई

युएईमा जुलाई को तातो मौसम सँगसँगै स्थापना भएका संघ संस्थाहरु का क्षेत्रीय र केन्द्रीय अधिबेशनको सरगर्मी बढदै गइरहेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

२५ औं बिश्व आदिवासी दिवस युएईमा भव्यता साथ मनाउदै।


मान सिङ गुरुङ / युएई
नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ रिन्जी शेर्पाको अध्यक्षतामा जुन २८ तारिख बसेको बैठकले २५ औं बिश्व आदिवासी दिवस भव्यता साथ आयोजना गर्ने भएको छ।
“अधिकार,प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान पहिचान सहितको संघीयताका लागी संबिधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ युएईमा २५ औं बिश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासंघ युएई र महासंघमा आबद्ध जातीय संघ संस्थाहरुले संयुक्तरूपमा मनाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

दलित एकता संजाल कुवेतको अधिवेशन सम्पन्न, अध्यक्षमा कृष्ण सुनार चयन


दलित एकता संजाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समिति कुवेतको छैटौ वार्षिक उत्सव तथा तेश्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । फर्वानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा सम्पन्न अधिवेशनले कृष्ण सुनारलाई अध्यक्षमा चयन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तिमी प्यारी नारी हो कि म्याग्दी दानाको अन्ध गल्छि भन्दा गहिरो स्याङ गारी हो ।


तिलक भण्डारी (कमल )

प्रेमको शब्द र परिभाषा गर्न पनि कठिन छ । मानब जन्म जात नै माया प्रेम र दया करूणा लिएर धर्तिमा पाइला टेकेको हुन्छ । तर अहलेको समय भनेको दया माया करुणा भनेको के हो भने प्रश्न खडा भएको छ? प्रेमको परिभाषा सबैका अलग अलग पृथक छन होला तर अहिले नेपाली समाजमा बिकारल रूप लिएर पैदा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

२०६औं भानु जयन्ति तथा साहित्य वाचन कार्यक्रम सम्पन्न


मिति 12 जुलाई 2019 तारिख शुक्रबारका दिन कुवेतको नगरी जिलिवमा अवस्थित पपिन्स हलमा अनेसास कुवेत च्याप्टरले आफ्नो ९औं बार्षिक उत्सव तथा राष्ट्रिय बिभुति आदिकवि भानुभक्त आचार्यको २०६औं जन्मजयन्ती विविध बिधाका रचनाहरु वाचन गरि भब्यताका साथ सम्पन्न गरियो। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतको एक बिल्डिङमा आगलागी हुँदा ३ नेपालीको मृत्यु, केही घाईते


माधव शाही कुवेत । कुवेतको श्रमिकहरू बस्ने एक भवनमा आगलागी हुँदा ३ नेपालीको मृत्यु भएको छ । त्यस्तै केही श्रमिकहरू घाईते भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

आफनै फुपुबाट कुवेतमा बेचिएकी १६ वर्षिय पुजा रावलाई कुवेत नेपाली एकता समाजले गर्यो उद्वार


कुवेतमा २०१४मा स्थापना भएको कुवेत नेपाली एकता समाज नेपालको राजनितिक पार्टी राष्ट्रिय जनमोर्चाको वैदेशिक भातृसंगठन हो।यस संगठन अाफै र कुवेतमा क्रियाशिल संघसंस्थाहरुसँग हातेमालो गर्दै सहयोग र खाश गरी उद्वारमा सक्रिय रहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले सांगीतिक धमाकाका साथ बार्षिक उत्सव मनाउने


जुलाई ७, कुवेत l अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले अंग्रेजी नयाँ वर्षको जनबरी ३ तारिक शुक्रबार २०२० मा अतिथि कलाकारको साथमा वार्षिक उत्सव तथा सांगीतिक धमका २०२० गर्ने भएको छ l पढ्नेक्रम जारी राख्नुहोस्