नेपालमा ८० प्रतिशत क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गरेका छन् । समयमैचिकित्सकलाई आफ्नो समस्या’bout नबताउँदा क्याम्सरको उपचार जटिल बन्ने गरेको छ ।
चाँडो अस्पताल नजाने हाम्रो बानी नै छ । त्यसैले आफैले क्याम्सर भए नभएको ’bout कसरी पत्तालगाउने भनेर तपाईलाई जानकारी दिदैछौँ । बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र प्रसाद बराललेशरिरमा क्यान्सर रोग भए÷नभएको यसरी पत्ता लगाउन सकिने भनेका छन् ।
१) निको नहुने खोकी लागेमा अथवा घोक्रो स्वर भएमा,
२) छालामा भएको कोठीको रङ्ग र आकार परिवर्तन भएमा,
३) शरीरको भाग अत्याधिक दुख्न थालेमा वा शरीरमा गिर्खा आएमा,
४) उपचार गर्दा पनि शरिरमा लागेको घाउ निको नभएमा वा बल्झीएमा,
५) शरिरबाट असाधारण रक्तस्राव वा पिप आएमा,
६) दिशा वा पिशावमा गर्ने समयमा फरक आएमा वा गाह्रो भएमा अथाव दिशा पिशाब गर्दा रगतदेखिएमा,
७) विस्तारै शरिरको वजन घट्दै गएमा वा दुव्लाउदै गएमा
स्रोत :-BigulMedia