Category Archives: थाहा पाईराखे राम्रो

भाईटिका चलन आउनु अघि दाजुभाई, दिदि बहिनी बीच यौ*न सम्बन्ध हुन्थ्यो


वरिष्ठ संस्कृतिविद् तथा इतिहासकार डा जगमान गुरुङ संस्कृत भाषामा गहिरो दख्खल राख्ने ब्यक्तित्व हुनुहुन्छ । नेपाली समाजका चालचलनवारे गहिरो अध्ययन गर्नुभएका गुरुङसँग तिहार संस्कृतिका ’boutमा चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः पढ्नेक्रम जारी राख्नुहोस्

क्यान्सरलाई जितेकी मनीषा कोइरालाले दिइन् क्यान्सरबाट जोगिने यस्ता टिप्स


म चिकित्सक होइन, तर म केही अवश्य भन्न सक्छु। भन्छन् नि, ‘रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बेस।’ भरसक हामी सचेत हुनुपर्छ कि हामीलाई क्यान्सर नलागोस्। त्यसको लागि रोग नि*रोधक जीवनशैली अपनाउन नै आवश्यक छ। मलाई आफ्नो अनुभवले पनि केही कुरा सिकाएको छ।मैले जोड दिएको कुरा के हो भने, रोग लागेर उपचार गरिसकेपछिको जीवनमा फेरि पनि त्यो रोग फर्केर नआओस् भन्नको लागि मैले गर्नुपर्ने क्रियाकलाप हो। मैले अध्ययन गर्दै जाँदा हामीले भन्ने गरेको ‘हेल्दी लाइभस्टाइल’ को ’boutमा म बोलिहाल्छु। पढ्नेक्रम जारी राख्नुहोस्

आफ्ना बच्चालाई अरूसँग नदाँजौँ ! हरेक अभिभावकले एकपटक पढौँ।


काठमाडौँ — अभिभावक भन्छन्– नानी साह्रै बिग्रियो । सकिनँ मैले । टेर्दै टेर्दैन । हेपिसक्यो । लौ न सर, सम्झाइदिनुपर्‍यो । तँलाई पख्, म बाबालाई भनिदिन्छु । पढ्न बसिस् ? कत्ति खेलिराखेको ? छिटो होम वर्क गर् । म त हैरान भ एँ । फलानो कति मजाले पढिराखेको छ । उसलाई पढ् भन्नै पर्दैन । हाम्रो त कत्ति भन्दा पनि हुँदैन । फलानो फस्ट हुन्छ रे । तेरो खोइ प्रगति ?अरूसँग नदाँजौँ । नानी झनै निराशहुन्छ । आफूले कहिल्यै राम्रो गर्न नसक्ने रहेछु भन्ने उसमा पर्छ । उसले राम्रै गरे पनि हामीले नराम्रो देखेका छौँ कि !

पढ्नेक्रम जारी राख्नुहोस्

मनमा नेपाल”बोलको राष्ट्रीय गीत बजारमा छिट्टै आउदै


नयाँ पुस्ताका नेपाली संगीतकर्मी मध्ये नेपाली गीत संगीतलाई कर्मथलो बनाउन मैदानमा उत्रेका युबा गायककार /संगीतकार हुन डम्बर हिङ्माङ ।
उन्को संगीत र स्वरमा हाल क्यानडा बस्तै आउनु भएको नेपाली सेनाका पूर्व मेजर रबि मान सिंह बस्न्यातको शब्दमा “ मनमा नेपाल”बोलको राष्ट्रीय भावना जगाउने गीत नेपाली संगीत प्रेमी हरुको लागी छिट्टै बजारमा आउदैछ । गीतकार बस्न्यातका अनुसार गीतले राष्ट्रीय भावना जगाउनुको साथै “श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह”ले नेपाल एकिकरण पश्चात भनेझैं चार बर्ण छत्तीस जात हामी नेपाली अहीले विभीन्न परिस्थिति र कारणले नेपालको तराई पहाड़ हिमाल लगाएत संसारभर छरीएर रहेका छौं हामी मध्ये नेपालीपन नेपालीमन बोकेका सम्पुर्ण धर्म जात जाती लिंग लाई एकताको सुत्रमा बाध्ने हेतुले यो गित कोरीएको र भुगोलमा हामी संसारको जुनसुकै कुनामा भएपनी हाम्रो मातृभुमी, हाम्रो पहीलो प्राथमिकता नेपाल र हामी नेपाली भै रहनु पर्छ भन्ने सन्देश दिन खोजिएको छ !

नया युवापुस्ताका संगीतकार र नया पुस्ताको संगीतलाई प्रोत्साहन गर्नुपर्छ । हिङ्माङ अगाडी बताउनु हुन्छ… म आफै यो पढ्नेक्रम जारी राख्नुहोस्

NFAOK द्वारा अन्तर नेपाली नकआउट“खसीबाजी”फुटबल खेल सम्पन्न !


आज १८ जनवरी २०१९ शुक्रवारको दीन “Nepalese Football Association of Kuwait” ले   महाबुल्ला स्थित बल्क नं.१ मा बिहान ७:३० बजे देखी दीउसो ३:३० बजे सम्म खसी बाज़ी खेल सम्पन्न गर्यो ।

आज उपश्थीत टीमहरु : १, टाइगर फ़ुटबॉल क्लब  २, गोर्खाली फ़ुटबॉल क्लब  ३, यायोख्या फ़ुटबॉल क्लब ४, सरोकार समाज फ़ुटबॉल क्लब ५,प्रवासी नेपाली ट्याक्सी फ़ुटबॉल क्लब
६, प्रवासी फुटबल क्लब गरी  ६ टीम हरुबिच भएको नक-आउट खेलमा टाईगर टीम प्रथम र गोर्खाली टीम दोस्रो भएको थियो! आजको खेल सम्पन्न पार्न सबै खेलप्रेमी खेलाड़ी तथा टीमहरुको सकृयता रहेको उक्त खेलको संयोजक साथै रेफ्री Dambar Moktan ज्युले गर्नु भएको थियो । कुवेतमा सकृय रहेका अरु नेपाली फुटबल टीमले भने  आफ्नै बिविध कारण देखाई उपश्थीती जनाएन!

आज सम्पन्न खेलको विजेता तथा उप-विजेता दुवै टीमलाई माउण्ट एभरेष्ट स्पोर्टीङ क्लब काठमांडू कुवेत बधाई  तथा शुभ कामना दिन चाहन्छ !साथै कुवेतमा सम्पुर्ण आवद्ध नेपाली फुटबल टीमलाई आउदै गरेको १७ औं MESC MB Bomjom Gold Cup खेल सौहार्द बातावरणमा सम्पन्न पार्नको लागी कुवेत स्थित सम्पूर्ण खेल प्रेमीले अआफ्नो स्थानबाट सहयोग गर्दै खेल कला कौशल देखाउन तैयारी रहनुहोला भन्दै यहाहरु सबैमा धन्यवाद,

“माउण्ट एभरेष्ट स्पोर्टीङ्ग क्लब काठमान्डु कुवेत परिवार “

आजको केही तस्वीरहरु:-

पढ्नेक्रम जारी राख्नुहोस्

पृथ्वी / भुगोल ’bout रोचक जानकारी (हाजीरी जवाफको लागी)


भूगोल भन्नाले के बुझिन्छ ? – पृथ्वीको, यसको बनावट र पारिश्थितीक प्रणाली

सामान्यतया भूगोललाई कति भागमा वर्गीकरण गरी अध्ययन गरिन्छ ? – ३ भागमा (भौतिक, सामाजिक र आर्थिक भूगोल)

भूगोल (Geography) का पिता अर्थात जनक भन्नाले कसलाई बुझिन्छ ? – इरेटस्थनिज

भूगोल (Geography) शव्द ग्रीक भाषाको कुन शव्दबाट लिइएको हो जसको अर्थ पृथ्वीको वर्णन भन्ने हुन्छ ? – जोग्राफिन (Geografein)

“भूगोल पृथ्वी र मानव परिस्थितिको विज्ञान हो ।” यो भनाई कसको हो ? – Dudly Stamp

क्षेत्रफलका हिसाबले विश्वकै सबभन्दा ठूलो राष्ट्र कुन हो ? – रुस

विश्वको दोस्रो ठूलो राष्ट्र क्यानडा हो भने तेस्रो ठूलो राष्ट्रकुन हो ? – चीन

विश्वको समभन्दा गहिरो ताल कुन हो ? – बैकाल ताल

विश्वको सबभन्दा अग्लो पठार कुन हो ? –

पढ्नेक्रम जारी राख्नुहोस्

श्रीमान श्रीमती बिच झगडा हुन्छ भने तपाईलाई हाइपोमेनिया रोग पनि हुन सक्छ ?


हाइपोमेनिया यस्तो रोग हो, जसम मानिसको मन अस्थिर रहन्छ । यस्ता मानिस बढी बोलि रहनु पर्ने हुन्छन ।  आफ्ना कुरामा जिद्धी गर्ने र भनेको नमान्ने अपशब्द वोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधै्र चन्चल रहने हुन्छ । यो रोग लागेको हो भनेर ठम्याउन गाह्रो नै हुन्छ । हाइपोमेनिया रोग लाग्दा श्रीमान श्रीमतीमा चर्को विवाद भएको  पाइन्छ यति सम्मकि छुट्टा छुट्टै बस्न पुग्ने, बारम्बार कुट पिट भएको पनि भेटिएको छ ।

सबैभन्दा खतरा के छ भने यो रोग लागेको थाहनै हुदैन विस्तारै परिवारको एक सदस्य बढी रिसाउने, घमण्डी कुरा गर्ने, भनेको नमान्ने, तोडफोड गर्ने हुदै जानाले पछि मात्र यो रोग लागेको थाहा हुन्छ । सामान्य कुराकानीमा यो रोग लागेको पत्ता लगाउन सकिदैन ।
कल्पना २५ वर्ष महिला हुन अर्को विवाह भएको २ वर्ष भयो । अहिले उनि श्रीमान तथा परिवार संगै छिन उनि अहिले छिट्टै रिसाउने,  जिद्धी गर्ने तर्क गर्ने, एउटा काममा स्थिर रहन सक्दिन श्रीमान तथा परिवारका अन्य सदस्य संग उनको भनाभन भई रहन्छ । उनि कहिले रिस खप्न नसकेर रुन्छिन, कहिले अरुलाई अपशब्द बोल्छीन । परिवारको सदस्य संग उनको सम्बन्ध टाढिदै गएको छ । कहिले काही उनि ठुला ठुला कुरा गर्छिन राति निन्द्रा राम्रो परदैन । श्रीमान संग दिनहु कलह भइरहन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

बाध्यता एक कालखन्डको


… नमस्कार 🙏 पाँच मिनेट खर्चेर पढ्दिनु होला।

रवि मान सिंह बस्नेत, पूर्व सेनानी, नेपाली सेना

२०७५ मंसिर २६ , कति छिटो डेढ दशक भएछ …..! नेपालमा संकटकाल लागेको अवस्थामा, नेपाली सेना, तत्काल आतंककारी घोषित, माओवादीहरु विरुद्ध परिचालन भएको बेला हाम्रो पल्टन रोल्पा जिल्लामा तैनाथ थियो । सात बर्षदेखि अनवरत रुपले त्यस बटालियनमा कार्यरत, अधिकांश व्यक्तिहरुलाई व्यक्तिगत रुपमा चिन्ने र दर्जाले क्याप्टेन, मेरो जिम्मेवारी थियो ‘ऐटन’ को ।सैनिक युनिटमा प्रशासनिक र मानव व्यवस्थापन अर्थात् म्यान म्यानेजमेन्ट कार्य हेर्ने अधिकृतलाई नेपाली सेनामा ‘कार्याधिकृत’ भनेपनि यसको अग्रेंजी शब्द ‘एड्जुटेन्ट’ अपभ्रंश भएर पल्टनतिर ‘ऐटन’ भनिन्थ्यो, म पल्टनको ‘ऐटनसाप’!
उदाहरणीय नेतृत्त्व र व्यवस्थापन क्षमतावाला हाम्रो बटालियन कमान्डर कर्साब पल्टनलाई तालिम गराउने र लडाउने मात्र होईन लड्न पनि आफैं शुरिने खालको हुनुहुन्थ्यो ।पल्टनको मोराल खस्किन नदिन सधैं सचेत उहाँको नीति कडा तर स्पष्ट थियो । सकल दर्जाले समयमा विदाछुट्टी पाउनैपर्ने, पालोमा तालिम र शान्तिसेनामा पर्नैपर्ने, बेलामा प्रमोशन उठाउनै पर्ने आदि इत्यादि । पढ्नेक्रम जारी राख्नुहोस्