Category Archives: जीबनी

धनीको सूचिमा पुनः घले


काठमाडौं, जेष्ठ २१ – नेपाली युवा शेष घले यस वर्ष अस्ट्रेलियाको १ सय ६६ औं धनी व्यक्ति बनेका छन् । उनको सम्पत्ति २ सय ५५ मिलियन अस्ट्रेलियन डलरसहित धनी व्यक्तिमा पुनः दर्ज भएका छन् । सन् २०१२ को मे अंकमा ‘बीआरडब्लू रिर्च’ पत्रिकाले निकालेको सर्वेक्षणमा घले यो स्थानमा आएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

गहन जिम्मेबारी लिने दुई क्याप्टेनको खेल जीवनी ,E-SAF-C प्रतियोगितामा सम्पूर्ण खेलाडीहरुको कुवेतबासी नेपालीहरुलाई भरोसा


ईन्द्र भुसाल ,कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले आयोजना गर्ने दोस्रो प्रबासी दक्षिण एसियाली फुट्बल प्रतियोगिता सुरु हुन अब ५ दिन मात्र बाँकी रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

डान्सबारको भेटले पुर्‍यायो जेल


काठमाडौ, फाल्गुन २० – ठमेलतिरको एउटा डान्सबारमा एक जना ग्राहक नियमित आउँथे । उनको सेवामा जुट्थिन् सरिता गिरी । उमेरले १८ पार नगरेकी गिरीलाई ती ग्राहकले मन पराउन थाले । बिहेको प्रस्ताव पनि राखे । पढ्नेक्रम जारी राख्नुहोस्

उत्तर कोरियाका राष्ट्रपति किम जोङ् इलको निधन “उत्तर कोरियाभर रुवाबासी”


४ पुस । कट्टर कम्युनिष्ट मुलुक उत्तर कोरियाका सर्वोच्च नेता एवं राष्ट्रपति किम जोङ् इलको निधन भएको छ । उत्तर कोरियली सरकारी टेलिभिजनले नेता किमको ६९ वर्षको उमेरमा राजधानी प्योङयाङ बाहिर यात्राका क्रममा निधन भएको जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आज नारायण गोपालको २१ औं स्मृति दिवस


काठमाडौं मंसिर १९ । स्वर सम्राट स्वर्गीय नारायण गोपाल गुरुवाचार्यको २१ औं स्मृति दिवस, आज बिभिन्न कार्यक्रम गरी मनाइदैछ । स्मृति दिवसको अवसरमा नारायण गोपाल संगीत कोष लगायत गीतसंगीतको क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले स्वर्गीय गायक नारायणगोपालको ब्यक्तित्व र उनले नेपाली गीतसंगीत क्षेत्रमा पुर्‍याएको योगदानको ’boutमा चर्चा गर्दैछन् । पढ्नेक्रम जारी राख्नुहोस्

मेलोडियस मौसमी गुरुङ्ग


– सामीप्य तिमल्सेना

मेरो जन्म मार्च ४ मा ब्यारेकपुर कलकत्तामा भएको हो। मेरो बुबा नैनसिंह गुरुङ्ग इन्डियन आर्मीको जागिरे भएकाले हामी सपरिवार भारतमा बस्थ्यौं र यहीं मेरो जन्म भयो। तर हाम्रो पुर्ख्यौली घर भने ओखलढुङ्गाको रुम्जाटार हो।   मैंले मेरो बाल्यकाल इन्डियाका धेरै शहरहरुमा बिताएँ। किनकी बुवाको जागिर सरुवा जहाँ जहाँ हुन्थ्यो सारा परिवार त्यतै जानुपर्थ्यो। यसरी धेरै तिर हिंडेपनि बच्चामा म लजालु थिएँ। बाहिरका मान्छेसँग त बोल्दै नबोल्ने तर घरमा भने साह्रै चकचके। पढ्नेक्रम जारी राख्नुहोस्

नेपालको ३५ औं प्रधानमन्त्री बाबुराम भट्टराई को हुन त ?


बाबुरामको पुस्त्यौली हेर्दा गोरखाको लिगलिगकोटको फेदीमा आएर बसेको बाइस, तेइस पुस्ता भयो । इतिहासकार दिनेशराज पन्तका अनुसार, द्रव्य शाहलाई लमजुङ्गबाट ल्याएर लिगलिगकोटमा राजा बनाउदा गणेश पाण्डे, नारायण अर्यालहरु सँग मिलेर गजानन्द भट्टराईले ठुलै भूमिका निर्वाह गरेका थिए । उनै गजानन्द भट्टराईका सन्तान हुन बाबुरामका पुस्ता । उनका पूर्खाहरु तत्कालिन गोर्खाली राजपरिवारका ज्योतिषी थिए । पढ्नेक्रम जारी राख्नुहोस्

साई बाबाको बाल्यकाल


विश्वप्रसिद्ध धार्मिकगुरु सत्यसाई बाबाको वैशाख १० गते भारतको पुट्टपर्तीमा निधन भयो । धर्मगुरु भएर पनि थुप्रै समाजसेवाका कार्यक्रमबाट हजारौं मानिसको जीवन परिवर्तन गराएपछि साई बाबा विश्वभर चर्चित भए तर यिनै साई बाबाले सानो हुँदा निक्कै कष्ट भोग्नुपर्‍यो । साई बाबाको व्यवहारमा अकस्मात परिवर्तन भएपछि उनी पागल भएको दावी डाक्टरले गरे, साई बाबाका पिताले उनको औषधोपचार गर्नेदेखि लिएर धामी झाँक्रीसम्म लगाएर उपचार गराए । अन्तिममा साई बाबाले आफू भगवान् भएको दावी गर्दै एक्लो जीवन विताउने निर्णय गर्दै घरवार त्यागे । करोडौं व्यक्तिलाई आˆनो प्रभाव छोड्न सफल साई बाबाको बाल्यकाल कस्तो थियो त ? पढ्नेक्रम जारी राख्नुहोस्