Category Archives: जीबनी

क्यान्सर पिडिंत बालक बचाउ अभियान (सृजनशिल युवा  समाज नेपाल कुवेत)



कुवेत,21 डिसेम्बर।
  सृजनशिल युवा  समाज नेपाल कुवेतले पैसाको अभावमा दायाँ खुट्टामा क्यान्सरको उपचार गराउन नसकेर पिडित भएका बालक सुदूरपश्चिम दुर्गम जिल्ला दार्चुला   नौगाड गाउँपालिका का ५ वर्षे रोशन धामिलाइ सहयोग गर्न अभियान थालेको छ।उक्त अभियान कुवेतमा सृजनशिल युवा समाज नेपाल कुवेतका  अध्यक्ष पुष्कर सिंह धामिको अध्यक्षतामा  संन्चालन गरिएको छ। कलिलै उमेरमा क्यान्सर भैई  कस्टकर जीवन बिताउन बाध्य रोशन धामिलाई सहयोग गर्न सृजनशिल युवा समाज नेपाल कुवेतले कुवेत लगाएत संसारभर छरिएर रहनुहुने सम्पुर्ण दानविर नेपाली दाजुभाइ तथा दिदि बहिनिहरूलाइ अपिल गर्दै   *एकथुकी सुकी हजार थुकी नदी भन्ने नारा लिइ * यो अभियान शुरु  गरिएको छ।

पढ्नेक्रम जारी राख्नुहोस्

रगत दान गर्न मैनाली अमेरिका बाट अस्ट्रेलिया


विजय थापा ,वाशिंगटन डिसी

unnamed3-800x450
काभ्रे घर भै लामो समय देखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका अर्जुन मैनाली केवल रगत दान गर्न मात्र झन्डै १० हजार माइल पार गर्दै अमेरिकाको न्युयोर्क बाट अस्ट्रेलियाको सिड्नी पुगी रक्तदान गरि आफ्नो कर्मथलो न्युयोर्क फर्केका छन् l विश्व रक्तदाता दिवसको शुभ साईतमा अष्ट्रलियामा जुन १२ तारिख टाउन हल ब्लड डोनर सेन्टर तथा जुन १३, २०१५ पारामट्टा ब्लड डोनर सेन्टर सिड्नीमा भएको रगतदान कार्यक्रममा सहभागी भएका थिए l उक्त रगतदान पढ्नेक्रम जारी राख्नुहोस्

१ सय २० घन्टापछि पुनर्जीवन पाएका पेम्बाको अामा कुवेतमा कार्यरत


तीन बर्ष अघि मेरी आमा कुबेत जाने बेलामा म काठमाडौं आएको थिएँ । आमा कुबेतबाट फर्किएकी छैनन् । बुवाले अर्की आमा ल्याएका छन् अरे , पेम्बा

02काठमाडौ, वैशाख १७ – गोंगबुको हिल्टन गेष्टहाउसमा म भाँडा धुने काम गर्थे । त्यो दिन बिहानको भाडा धोइसकेर म माथि पैसा लिने काउन्टरमा बसिरहेको थिएँ । अरु दाईहरु पनि त्यहीं थिए । अचानक टेबल हल्लिन थाल्यो । दाईहरु भुईचालो भन्दै भाग्नु भयो । म पनि उहाँहरुसँगै भागे ।भ¥याङ ओर्लदै गर्दा म गुल्टिदै तल अईपुगे । पढ्नेक्रम जारी राख्नुहोस्

यता बुबाको मृत्यु हुँदा उता म खैरेसँग पिआर (पर्मानेन्ट रेजिडेन्स)को भिक मागिरहेको थिएँ


downloadसन्तोष चिमरिया,> फर्कदा ‘लुक्स’ तिल चामल भइसकेको थियो। १८ वर्ष छोटो अवधि होइन। जाँदा झोला दुई वटा थिए, फर्कदा एउटा मात्र। जाँदा सपरिवार बिदा गर्न आएका थिए। फर्कदा बिरानो झै लाग्ने शहरले नचिने झैं गरिरहेको थियो। त्यतिबेला मेरो मनोदशा दोस्रो विश्वयुद्धपछि जर्मन फौजको सिपाही मस्कोबाट बर्लिन फर्केको जस्तो थियो। संसार जित्न हिँडेको म सबैथोक हारेर आफ्नै ‘बलिर्न’ फर्कदै थिएँ।

पढ्नेक्रम जारी राख्नुहोस्

चिया पसलदेखि प्रधानमन्त्री पदको दाबेदारीसम्म


एजेन्सी
imagesनयाँदिल्ली , भाद्र ३० – बालक हुँदा उनी भारतको गुजरातको रेल्वे स्टेसनमा चिया बेच्थे । चियाको ग्लास पुर्‍याउने र उठाउने त्यो कलिला हातले एक दिन भारतको प्रमुख विपक्षी दल भारतीय जनता पार्टी (भाजपा) को कमान सम्हाल्ने छ भन्ने कसैले कल्पना पनि गरेका थिएन । पढ्नेक्रम जारी राख्नुहोस्

मेरो विश्वास छ म उहाँसँग छिट्टै भेट्दैछु (आनी छोइङ डोल्मा)


म सिनेमाको नियमित दर्शक हुँ । तर, हिन्दी सिनेमा ‘रोजा’ चाहिँ मलाई अहिले पनि हेरेकोभन्दा सुनेको बढी याद छ । एक नयाँ संगीतकारले त्यसका गीतमा चमत्कार गरिदिएका थिए । त्यो चमत्कारले पछि गएर हिन्दी सिनेमाको पाश्र्व गायनलाई नै नयाँ दिशातर्फ डोर्‍याइदियो।

ती संगीतकार थिए, एआर रहमान । मेरा प्रिय धुन सर्जक । उनका मनैदेखि छोएर गुज्रने संगीतले सदैव सिर्जनाका नयाँ नयाँ धार विकास गरिरहेको हुन्छ । यी ओस्कार विजेता संगीतकारसँग पढ्नेक्रम जारी राख्नुहोस्

जन्मदिनमा ज्ञानेन्द्र झन् फुर्तिला


resize_imageआइतबार ६७औं वर्षमा प्रवेश गरेका पूर्वराजा ज्ञानेन्द्र शाह पहिलेभन्दा बढी फूर्तिला देखिए। निर्मल निवास प्राङ्गणमा बिहान १०: ३० बजेदेखि लगातार पाँच घन्टा बाहिर एकत्रित शुभेच्छुकहरूको शुभकामना र अभिवादन स्वीकार्दै बिताए उनले।’राजा आऊ देश बचाऊ’, ‘मेचीकालीमा हल्ला पढ्नेक्रम जारी राख्नुहोस्

पारसको फड्को


घटना सन् २००४ मार्चको हो, बंगलादेशमा यू-१९ वर्ल्ड कप क्रिकेट खेलेर पारस खड्का नेपाल फर्किए । मनभरि अनेक कुरा खेल्यो । र, उनले निर्णय लिए, ‘अब क्रिकेट खेल्न छाड्छु ।’ त्यसताका सिनियर टिममा अलराउन्डर राजु खड्का, महबुब आलमजस्ता हस्ती खेलाडीले एकछत्र राज गरिरहेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्