Category Archives: फोटो फिचर

चाइनातिर चेलीहरू


चीनको स्वशासित क्षेत्रमा व्यापार उत्थान र रतिरागका लागि लगिँदै छन् नेपाली युवती
माई लाइफ, माई राइट,” घर पोखरा र नाम कल्पना परयिार बताउने बार डान्सरले अलिक झर्किंदै भनिन्। नेपालकी एक सामाजिक कार्यकर्ताले चीनको खासा पुगेर कल्पनालगायतका युवतीको पुन:स्थापन गर्न खोज्दा ‘नेपाल लगेर दुईवटा बाख्रा दिएर यसैले जीवन चला भन्नका लागि फर्काउन खोजेको ?’ भन्दै ती सामाजिक कार्यकर्तालाई कल्पनाले दिएको जवाफ थियो पढ्नेक्रम जारी राख्नुहोस्

ओबामासँगको भेट


 

 

 

 

 

 

अमेरिकी राष्टपति बाराक ओबामा र मिसेलसँगको भेटमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उहाँकी श्रीमती हिसिला यमी । तस्वीर सैजन्यः प्रम निजी सचिवालय

इन्द्रजात्राको एक झलक (फोटो फिचर)


इन्द्रजात्राको अवसरमा आइतबार हनुमानढोका अगाडी जीवित देवीका रूपमा रहेका कुमारी, गणेश र भैरवको रथयात्राको दर्शन गर्दै राष्ट्रपति रामवरण यादव लगायतका उच्च व्यक्तित्वहरु । पढ्नेक्रम जारी राख्नुहोस्

देशका ३५औँ प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शपथ लिए (फोटो फिचर)


देशका ३५औँ प्रधानमन्त्रीका रुपमा डा. बाबुराम भट्टराईले राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामवरण यादवसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

मिस नेपालका प्रतिस्पर्धीहरू के भन्छन् ? (फोटो फिचरसहित)


निशा जोशी

-बालुवाटार, काठमाडौं, १९ वर्ष, ५ फिट साढे ५, शिक्षा : बीबीएस)

गायन, स्विमिङ तथा साथी बनाउन मन पराउने निशा जोशी नयाँ कुरा अनुभव गर्न मिस नेपालमा सहभागी भएकी हुन्। गृहिणी आमा तथा व्यापारी बुबाकी छोरी निशा बीबीएस अध्ययन गर्ने क्रममा छिन्। उनी आफूभित्र भएका कमी-कमजोरी सुधार्दै आफ्नो कला तथा सौन्दर्य प्रस्तुत गर्न मिस नेपालमा सहभागी भएकी हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

विश्वको सेरोफेरो (फोटो फिचर)


जित हाम्रै हो…

लिबियाको राजधानी त्रिपोली छिर्ने पूर्वी नाकास्थित चेकप्वाइन्टमा रहेका विद्रोहीहरु । श्रोतकाअनुसार, लिबियामा विद्रोहीहरुले त्रिपोलीको ९५ प्रतिशत भाग कब्जा गरेको दाबी गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रविधिको कमाल पनि नेपालमै (फोटो फिचर)



फोटो धेरै कुरा बोल्छ । रत्नपार्कको आकाशे पुलमा माग्न बसेकी एक बृद्धा मोबाइलमा कुरा गर्दै । पढ्नेक्रम जारी राख्नुहोस्

दीपाश्रीले किनिन् नयाँ कार (फोटो फिचर)


नेपाली कलाक्षेत्रमा कार चढ्नेको संख्या थपिएको छ । यसै क्रममा कलाकार दिपाश्री निरौलाले भर्खरै नयाँ सेन्ट्रो कार किनेकी छिन । दिपाश्री आफ्नो कारलाई पुजा गर्दै फोटोमा.. पढ्नेक्रम जारी राख्नुहोस्