Category Archives: परिचय/चिनारी

जन–जागृती नेपाली सामुदयिक पुस्तकालयको ’boutमा जानकारी


जय आले, कुवेत

Untitled-1सामाजिक सेवाका लागि संगठित भई सामाजिक कृयाकलापमा कटिबद्ध रहँदै आएको कुवेतको नेपाली समाजमा सफल सामाजिक सँस्थाको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जन-जागृती युवा समाज, कुवेतले कुवेतवासी नेपालीहरुबीच टड्कारो रुपमा खड्किएको नेपाली भाषामा लेखिएका पुस्तक पढ्ने चाहना एवं नेपाली भाषा साहित्यलाई प्रवासमा पनि जीवान्त राख्दै विभिन्न विधाका रचनात्मक, ज्ञानवर्द्धक तथा मनोरन्जनात्मक पुस्तक मार्फत पढ्नेक्रम जारी राख्नुहोस्

प्रबासी भुजेल सेवा समाज, कुवेतको परिचय तथा उद्देश्य:


जय आले मगर

bhujel logoकुवेतमा कृयाशिल रहेका बिभिन्न जातिय संस्थाहरु मध्ये एक हो प्रबासी भुजेल सेवा समाज भने जनजाति मध्येको एक जाति हो भुजेल जाति । नेपालका ७२ जिल्लामा फैलिएर रहेको भुजेल जातिको आफ्नै भाषा, संस्कृति, परम्परा, रीतिरिवाज र मौलिकता रहेको छ । समाजमा आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा पछाडी परेको मानिने यस जाति आफ्नो इतिहासको अध्ययन र अनुसन्धानको अभावमा मौलिकता गुमाउँदै गएको निक्यौर्ल गर्न सकिन्छ । आफ्नो मौलिकता र पहिचानको खातिर नेपालका बिभिन्न जिल्लाहरुमा भुजेल समाज र भुजेल मञ्चहरु गठन भएका छन् भने देश-बिदेशका कतिपय भु-भागहरुमा गठन हुने क्रममा छन । पढ्नेक्रम जारी राख्नुहोस्

दुबै संस्थाका साथीहरु नरिसाउन भनेर नै कुनै एक संस्थामा आबद्ध हुन गईन -गायक द्रोण जङ गुरुङ


ईन्द्र भुसाल ,कुवेत 
draतमु समाज कुवेतको ल्होछार कार्यक्रममा अतिथी कलाकार शान्ती गुरुङको साथमा साथ दिदै आफ्नो कला प्रस्तुत गरेका प्रबासी गायक द्रोण  जङ गुरुङले आफ्नो गायन यात्रा देखी कुवेतमा मौलाएको संगीतको बातावरणको ’boutमा केही रहस्य खोलेका छन। लम्जुङ जिल्लाको दुराडाँडामा जन्मिनु भएका गुरुङ सानै उमेर देखी गाउन मन पराएको र गुरुङ समाजमा पहिला पहिला बसिने रोदी हुँदै स्कुलको कार्यक्रम अनी स्टेज सम्म गाउन सफल भएको बताउछन। नेपालबाट त्यस्ता धेरै कलाकार प्रबासमा आउन वाध्यछन जसले गाउने खुबी भएर पनि आफ्नो पारिवारिक अवस्था र जिम्मेबारी को कारण केही कमाउन प्रबासमा आउन पर्ने अवस्था छ पढ्नेक्रम जारी राख्नुहोस्

प्रतिभाशाली गायिका शान्ती गुरुङ (भिडियो सहित)


राजु गुरुङ, कुवेत
पछील्लो बर्ष गुरुङ भाषाको चलचित्र ‘रिमे म्यूमै सै’ अर्थात ‘यूवा यूवतीको मन’ को गीत
‘सिक्लेसैको मेलामा सिधै नजर लगाउने को होला भेट भाँको बेलैमा….’ जस्ता लोकप्रिय गीत गाएर एकाएक चर्चा बटुलेकी गायिका शान्ती गुरुङको यसपाली भने गुरुङ चलचित्र ‘धि’ अर्थात ‘घर’ को ‘आयादो ठागु आयादो आँच्यो बिरानो ह्युलरी….’ बोलको गीत सर्वाधिक चर्चामा रहेको छ । यसरी एक पछी अर्को चर्चित गीत गाउन सफल शान्ती गुरुङ आज भोली निकै ब्यस्त छिन् । गायनमा यथेष्ट मेहनत गर्नु साथै साङेतिक कार्यक्रमहरुमा दर्शक स्रोताहरुलाई भरपुर मनोरन्जन दिन सक्ने क्षमता रहेकोले उनको ब्यस्तता बढेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री पुस्तकप्रेमीलाई निकालेर, राष्ट्रपति पुस्तकप्रेमीसँगै


अघिल्लिो दिन प्रधानमन्त्री आउँदा कडा सुरक्षाका कारण प्रदर्शनीभित्र पसेर धित मरुन्जेल किताब छान्न नपाएका पुस्तकप्रेमीहरू शनिबार दिउँसो राष्ट्रपति आउने गाइँगुइँ सुन्नेबित्तिकै केही झस्केका थिए । धेरैको शंका थियो- सुरक्षाकर्मीले किताब स्टलहरूमा झुम्मिएका पुस्तकप्रेमीलाई बाहिर निकाल्ने छन् । पढ्नेक्रम जारी राख्नुहोस्

मगर सँघ कुवेतको परिचय तथा उद्देश्य


जय आले, कुवेत

“ईतिहास, भाषा, संस्कृति संरक्षण-सम्बर्द्वन मगरहरुको मुलमन्त्र, जातिय पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मगर जातिहरुद्वारा अघि सारिएको मुल नारालाई आत्मसात गर्दै, मगर संस्कृति, भाषा, भेष-भूषा एवं जातिय उत्थान तथा संरक्षणको निम्ती सम्पूर्ण कुवेतवासी प्रबासी मगराँतहरु एकजुट हौं र सँघको झण्डामुनी गोलबद्द बनौं भन्ने उद्देश्यका साथ बि. सं. ०१ असार २०६९ तदानुसार १५ जून २०१२ शुक्रबारका दिन, कुवेतको होटल एशिया-एशियामा नेपाल मगर सँघका केन्द्रिय अध्यक्ष श्री महेन्द्र थापामगर ज्यूको रोहवर तथा प्रमुख आतिथ्यमा एक बृहत औपचारिक सम्मेलनद्वारा मगर सँघ कुवेतको स्थापना भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्