Category Archives: परिचय/चिनारी

कुवेतमा होमनाथको सफलता, यात्रा गार्डदेखी म्यानेजमेन्टसम्मको..


ईन्द्र भुसाल, कुवेत

pic०५ जुन २०१६ । बैदेसिक रोजगारी त्यहीमाथी खाडी मुलुक भन्ने बित्तिकै छोरी दिन नाक खुम्चाउने केही समय रोग बनेको थियो नेपाली समाजमा भने युवतीमा पनि जीवनसाथीको लागि अली सोच्नुपर्ने अभिब्यक्ती आएको देखिन्थ्यो तर कालन्तरमा लाखौं लगानी गरेर शणनार्थी हुन युरोप अमेरिका भन्दा सजिलो र परिपक्क कमाईको लागि खाडीनै उपयुक्त ठाउँ भएको पुस्ठी भएको छ । तेति मात्र होईन लामो समयसम्म देशमा रहेको युद्द र राजनीतिक अस्थिरथा हुँदा खाडी लगायत मध्यपुर्वका देशमा कार्यरत नेपालीको रेमिट्यान्शनै देशको अर्थतन्त्र धान्ने प्रमुख स्रोत भएको थियो ।

धेरैलाई फलिफाप र थोरैलाई अफाप भएको भएपनी बैदेसिक रोजगारिको उपयुत ठाउँ अरबनै हो भन्दा अनुपयुक्त नहोला । सफलता आफैमा पनि भर पर्छ । कुवेतमा पनि तेस्ता धेरै ब्यक्ती बिशेष छन । जो सामान्य जागिरमा आएर माथिल्लो ठाउँसम्म पुग्ने नेपालीहरु । उनै केही सफल नेपालीहरुको बिचमा एक हुन अल-अमाना सेकुरिटी कम्पनीका अप्रेशन म्यानेजर होमनाथ गिरी । पढ्नेक्रम जारी राख्नुहोस्

को हुन त राजेन्द्र बिरही?


13219873_1086862118054866_241282306_nतनहुँ जिल्ला चुदी रम्घामा बिक्रम संवत २०३३ मा जन्मिएका राजेन्द्र विरही हुर्कदै जाने क्रममा गायक तथा नेपाली कांग्रेस पार्टीको राजनितिक बिचार धारका एक होनाहार युवा नेताको रुपमा चिन्निन्थे।पारिवारीक समस्यमा झेलिदै आएका बिरही नेपाल प्रहरी सेवामा २०५२ मा भर्ना भै देश र जनता प्रति सुरक्षा दिने क्रममा पनि उनी सक्षम ब्यक्तिको रूपमा चिनिन्थे ।माओबादी द्वन्दकालको अबस्थामा पनि उनी प्रहरी प्रशासन प्रति निकै ठूलो भुमिका निर्बाह गर्दै आएका बिरही बिबिध कारणले गर्दा नेपाल प्रहरीको जागिरलाई बिट मारेर हाल बिदेशी भूमि कुवेतमा कार्यरत छन्।राजेन्द्र बिरही झन्डै एक दशक यता कुवेतलाई नै कर्म थलो बनाएर काम गर्दै परिवारको भाग्य अजमाउने कोशिसमा छ्न् । बिरही नेपाली जनसम्पर्क समिति कुवेतको स्थापना काल देखि नै सचिव र प्रथम अधिवेशन पश्चात उपसभापति समेत बन्न सफल भए । पढ्नेक्रम जारी राख्नुहोस्

हृदयघातको कारण अकस्मात मृत्यू भएका स्वर्गिय दुर्गा ढुंगेलको बाल बच्चा-परिवारलाइ किन अार्थिक सहयोग गर्ने ?


Untitled-1 copy

 यसै विषयमा सानो कुरा म यहाँ भन्न चाहन्छु । जसले ६० के.डिं महिनाको वेतन नेपाली १८ हजार लिएर पनि अाफु जिउदो छदा कुवेतमा कैयन दुःखि पिडित नेपालीहरूलाइ प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग गर्ने गरेका थिए । न्युन तलबमा १२ घण्टा काम गरेर पनि नेपाली समाजमा सकृय योगदान दिने ब्याक्ति हुन उनि। दिन रात नभनि कुवेत वासि नेपालाी हरूलाइ सहयोग गरिरहने स्वच्छ मनका धनि ब्याक्ति हुन उनि । नेपाली समाजको लागी जहाँ जसरी भए पनि दिन रात लागी परि रहने ब्याक्ति हुन उनी ।
प्रसंग बदलउ, कुवेतमा कार्यरन नेपाली हरू जसले महिनाको २००० के.डि. दुइहजार केडि नेपाली साडे ६ लाख रूपैया खाने ब्याक्तिहरू पनि यहि कुवेतमा कार्यरत छन। तर तिनिहरू कुवेतको समाजमा देखा पर्न चाहदैनन। किन भने पढ्नेक्रम जारी राख्नुहोस्

प्रबासमा उदायका नेपाली संगितका २ हस्ती बिबी र डिबी


जय आले, कुवेत

photo०७ जनवरी २०१४ । “मित्रता जोडी” लोक गायक बि.बी. मल्ल ठकुरी र डि.बी. लोप्चन तामाङ संगितप्रेमी नेपालीहरुको लागि नौलो नाम रहेन । मित्रता गायक द्वयको नयाँ एल्बम “निशाना मेरो” र “कोशिस” आगामी २४ जनवरी २०१४ शुक्रबारका दिन कुवेतमा एकैचोटी बिमोचन हुँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्

किराँत याक्थुङ चुम्लुङ, कुवेतको परिचय तथा उद्देश्य


जय आले, कुवेत

Introduction of Kirant Yakthung Chumlung Kuwait_Page_1मुलुक, भाषा, धर्म, संस्कृति, रीतिरिवाज, भेषभुषा, रहन-सहन र संस्कारलाई बचाउने तथा आफुमा समाहित बिबिध बिषयसंग सम्बन्धीत कृयाकलापलाई सन्चालन र सम्बर्धन गर्ने उद्देश्यका साथ एक गैर राजनैतीक संस्था किराँत याक्थुङ चुम्लुङ, कुवेतको पढ्नेक्रम जारी राख्नुहोस्

खोटाङ कुवेत सम्पर्क मञ्चको परिचय तथा उद्देश्य


जय आले, कुवेत

0001पुर्वी पहाडी जिल्ला खोटाङ दिक्तेलका बिभिन्न गाबिसबाट बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत रहेका खोटाङबासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै,

पढ्नेक्रम जारी राख्नुहोस्

जन–जागृती नेपाली सामुदयिक पुस्तकालयको ’boutमा जानकारी


जय आले, कुवेत

Untitled-1सामाजिक सेवाका लागि संगठित भई सामाजिक कृयाकलापमा कटिबद्ध रहँदै आएको कुवेतको नेपाली समाजमा सफल सामाजिक सँस्थाको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जन-जागृती युवा समाज, कुवेतले कुवेतवासी नेपालीहरुबीच टड्कारो रुपमा खड्किएको नेपाली भाषामा लेखिएका पुस्तक पढ्ने चाहना एवं नेपाली भाषा साहित्यलाई प्रवासमा पनि जीवान्त राख्दै विभिन्न विधाका रचनात्मक, ज्ञानवर्द्धक तथा मनोरन्जनात्मक पुस्तक मार्फत पढ्नेक्रम जारी राख्नुहोस्

प्रबासी भुजेल सेवा समाज, कुवेतको परिचय तथा उद्देश्य:


जय आले मगर

bhujel logoकुवेतमा कृयाशिल रहेका बिभिन्न जातिय संस्थाहरु मध्ये एक हो प्रबासी भुजेल सेवा समाज भने जनजाति मध्येको एक जाति हो भुजेल जाति । नेपालका ७२ जिल्लामा फैलिएर रहेको भुजेल जातिको आफ्नै भाषा, संस्कृति, परम्परा, रीतिरिवाज र मौलिकता रहेको छ । समाजमा आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा पछाडी परेको मानिने यस जाति आफ्नो इतिहासको अध्ययन र अनुसन्धानको अभावमा मौलिकता गुमाउँदै गएको निक्यौर्ल गर्न सकिन्छ । आफ्नो मौलिकता र पहिचानको खातिर नेपालका बिभिन्न जिल्लाहरुमा भुजेल समाज र भुजेल मञ्चहरु गठन भएका छन् भने देश-बिदेशका कतिपय भु-भागहरुमा गठन हुने क्रममा छन । पढ्नेक्रम जारी राख्नुहोस्