दिल शिरीष
बागलुङ : बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ । कोरोना संक्रमणको त्रासका कारण चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न भएको थियो । कोरोना जोखिमलाई ध्यानमा राखेर पुल सर्वसाधारणका लागि खुला गरिएको थिएन । निर्माण सम्पन्न भएको चार महिनासम्म पनि पुल सञ्चालनमा नल्याएको गुनासो हुन थालेपछि शुक्रबारदेखि पुल सञ्चालनमा ल्याइएको हो । खुल्ला गरिएको पहिलो दिनमै झोलुंगे पुल अवलोकन गर्न आउनेको भीड लाग्यो । पढ्नेक्रम जारी राख्नुहोस्
Category Archives: बिचार/बिमर्श
विश्वकै लामो भनिएको झोलुङ्गे पुल खुल्याे, हेर्नेको भीड
Posted in बिचार/बिमर्श
भाँडभैलो तन्त्र सहने नेपालआमा 🇳🇵 र हामीनेपाली जनता
प्रसंग- नेपालको 🇳🇵 भाँडभैलो सिस्टम -हामीसंग सबैथोक हुदाहुदै हाम्रो नेपाललाई परनिर्भरता बनाउनमा कस्को हात छ ? नेपालमा सिंयो पनी बनाउन नदीने रणनीति कस्ले लियो ? भारतले 🇮🇳 नेपाली जनतालाई जे – जे आवस्यकता छ सबै हामी पुर्ती गर्छौं भन्ने ब्यापारीक रणनीति लिएको पक्कै हो ।यसैको दुष्परिणाम आज सिमा वारी पारी सयमिटर ’round जीवनमा अत्यावश्यक सामानको भाउ देखी सबैथोक नेपालीले ३ गुणा बढी तिर्नु पर्नेहुन्छ ! -सानो उदाहरण यहाँ दीन्छु आज हामीसंग नेपाल सरकारका भ्रष्टाचार नेता कर्मचारीका लाई ३ गुणा बढी कर तिरेर ख़रीद गरिएको यातायात साधन छ तर पढ्नेक्रम जारी राख्नुहोस्
Posted in आँखीझ्याल, नेपाल समाचार, बिचार/बिमर्श, लेख/रचना, सन्देश, सम्पादकिय
अनेसास कुवेत च्याप्टर द्वारा आगामी १४ फेब्रुअरी “काव्य प्रवाह शृङ्खला” गर्दै
२० जनवरी २०२० कुबेत नेपालडटकम/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले यही आउदो १४ फेब्रुअरी २०२०, शुक्रबारका दिन कुबेतमा पहिलो पटक काव्य प्रवाह शृङ्खला शुरुवात गर्ने प्रसाद तिम्सीनाले जानकारी दिनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
वैदेशिक सहयोगमा खोइ स्पष्टता ?
दिपेश घिमिरे
आफ्नो राजनीतिक स्वार्थबाट प्रेरित भई वैदेशिक लगानीलाई परिभाषित गरिबस्ने नीति देशको समृद्धिका लागि घातक हुन्छ संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत दिन लागेको पचास मिलियन डलर सहयोग लिने वा नलिने ’boutमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद देखिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
गायक ढकाल दम्पतीको डिभोर्स हुनुको मुख्य कारण
काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद भएको प्रमाणसहित दिनभर मिडियामा समाचार प्रकाशन भए । त्यसबेलासम्म ढकालले अफवाह मात्र रहेको बताएका थिए । सामाजिक सञ्जालमा यो दम्पतीको सम्बन्ध विच्छेदको खबर ट्रेन्डिङ हुन थालेपछि साँझ ढकालले पत्नी शाहसहितको तस्बिर राख्दै फेसबुकमा लेखे,‘अरुले के भन्छन् त्यसको मतलव छैन, हाम्रो साथ कहिल्यै मर्दैन ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको आठौ महाधिवेशन तथा वार्षिकोत्सब आगामी २० डिसेम्बर २०१९ गर्ने
३० नोवेम्बर २०१९ कुबेत। बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको आठौ महाधिवेशन तथा वार्षिकोत्सब आगामी डिसेम्बर महिनाको २० तारिक शुक्रबारको दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in लेख/रचना, MESC गतिविधि