२० अगस्त, कुवेत। गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको गत अगष्ट २ मा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशन बाट निर्वाचित कार्यसमिती र नेपालि दूतावास परिवार बिच हिजोऔपचारिक परिचयत्मक भेटघाट सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Category Archives: दूतावास गतिविधि
नेपाली दूतावास कुवेत र NRNA/NCC कुवेतबिच औपचारिक परिचयत्मक भेटघाट सम्पन्न,
Posted in दूतावास गतिविधि, NRNA गतिविधि
जन जागृती युवा समाज कुवेतकाे अगुवाइमा दूतावास कुवेतमा ज्ञापनपत्र बुझाइदै
कुवेत, २६ जुन : जन जागृती युवा समाज कुवेतको अगुवाइमा कुवेतस्थित नेपाली राजदुतावासमा ज्ञापनपत्र बुझाउने भएको छ। आउदो शुक्रबार दूतावास कुवेतमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको ’bout टिकाराम आचार्यले हिमालीसंचारसंकाे कुराकानीमा बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दूतावास गतिविधि, सूचना
नेपाली दूतावास कुवेतको आयोजनामा १२ औं गणतन्त्र दिवस सम्पन्न
नैनकला राई / मे २९, कुवेतl आज साँझ मे २९ (जेठ १५) का दिन नेपाली दूतावास कुवेतको आयोजनामा राजदुतावासको सभाहलमा कुवेतबासी नेपालीहरुको बीच १२ औं गणतन्त्र दिवस कार्यक्रम सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दूतावास गतिविधि, सूचना
आदीवासी जनजाती महासंघ कुवेतले दूतावासमा ज्ञापनपत्र बुझायो
आदीवासी जनजाती महासंघ कुवेतले आज एक प्रेश विज्ञप्ति जारी गरी नेपाली राजदूतावासमा ज्ञापन पत्र बुझाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दूतावास गतिविधि, प्रेस बिज्ञप्ति
क्लवले महामहिम राजदूत र प्रथम नेपाली महिलालाई बिदाई गर्यो
कुवेतनेपाल डट कम
२९ जनवरी २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले कुवेतका लागि नेपाली राजदूत महामहिम यज्ञ बहादुर हमाल र उहाकि धर्मपत्नी रीता हमाललाई बिदाई गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, दूतावास गतिविधि, MESC गतिविधि