कुबेत नेपालडटकम
आउदो नोभेम्बर १६ तारिक शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको टाइसिट भने ९ तारिक (भाईटिका) को दिन हुनेछ ।BEC एक्सचेंज प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल कल्व , खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक कल्वले उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
पाठक तथ्यांक
- 3,892,646 यात्रीहरु
पुराना पेजहरु
Advertisements