Category Archives: अन्तर्वार्ता

कोमल ओली मानसिक तनावमा – watch video


विगत २ वर्ष देखि बेलायतबाट डा रमेश बस्नेत वा धर्म थापा नामक एक व्यक्तीले गायिका कोमल ओलीलाई पटक पटक फोन र अन्य कृयाकलाप गरि मानसिक तनाव दिने गरेको गायिका कोमल ओलीले पढ्नेक्रम जारी राख्नुहोस्

कोमल वली भन्छीन १६-१७ लागेपछि जोवनले प्रेम खोज्दो रहेछ,


वैशाख १ को संयोग गजबको छ, उनको जीवनमा। नयाँ वर्ष प्रारम्भ हुने यसै दिन उनको जन्मदिन र सरकारी जागिरसमेत पाएको दिन पनि  हो। कोमल वली वैशाख १ को सुखद अनुभव अँगाल्न पाउँदा सधैं खुसी देखिन्छिन्। ०५० साल वैशाख १ गते उनले रेडियो नेपालमा  समाचारवाचिकाका रूपमा जागिर पाएकी थिइन्। जन्मिएको साल नि ? टोलाउँदै उनले सीमित उत्तर दिइन्, वैशाख १ गते, वर्ष ? उनले  भनिन्- ‘उन्नाइस’ कम भए जस्तो लाग्छ भने ‘उनन्तीस’, त्योभन्दा बढीचाहिँ होइन है, वलीले भनिन्- पढ्नेक्रम जारी राख्नुहोस्

मलाई लोग्ने होइन, लोग्नेमानिस चाहिन्छ’


मलाई लोग्ने होइन,  लोग्नेमानिस चाहिन्छ’ यसो भन्ने ‘उनी’ हुन मोडेल स्मिता थापा । मोडेल थापा यौनमा पुरुषको होइन महिलाको अधिकार हुनुपर्छ भन्ने मान्यता राख्छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल मगर सँघ बिशुद्द जातिय सामाजिक संस्था हो -महेन्द्र थापा मगर/ केन्द्रिय अध्यक्ष, नेपाल मगर सँघ


ईन्द्र भुषाल/शिवराम पौडेल, कुवेत

कुवेतमा अस्ती १५ जून २०१२ का दिन सम्पन्न भएको मगर सँघ कुवेतको प्रथम अधिबेशन समारोह-२०१२ मा प्रमुख अतिथिको रुपमा नेपाल देखी पाल्नु भएका नेपाल मगर सँघका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगर ज्यू सँग आज १६ जूनमा कुवेतबाट सञ्चालित हुने दुईवटा अनलाईन नेपाली मिडिया कुवेतनेपाल डटकम र नेपालकुवेत डटकमका सञ्चारकर्मीहरुले भेटवार्ता गरेका छन । भेटमा नेपालको बर्तमान राजनीतिक अवस्था आउनुको कारण, यो अवस्था हुनुका दोषिहरु, नेपालमा चर्केको जातिय आन्दोलन र त्यसको आवश्यकताको साथमा कुवेतमा आउँदा सम्मेलनमा भएका गतिबिधीको अनुभबको ’boutमा सञ्चारकर्मीहरु सँघ ब्यापक छलफल भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री भट्टराईले राजीनामा दिने संकेत


किशोर नेपाल, काठमाडौं, जेठ २२- संविधानसभा अवसानको १५ मिनेटअघि अर्को चुनाव घोषणा गरेर विपक्षी दलहरूको आलोचना र सार्वजनिक विवादको घेरामा परेका प्रधानमन्त्री बाबुराम भट्टराईले समयमै चुनाव सम्पन्न हुने दाबी गरेका छन्। ‘चुनाव मंसिर ७ को सट्टा ६ वा ८ गते हुन सक्छ। तर, चुनाव हुन्छ,’ पढ्नेक्रम जारी राख्नुहोस्

मनपर्‍यो भन्दैमा जे पनि गर्नुपर्छ र ?


बेनिशा हमाल, नायिका
नेपाली चलचित्रमा ‘स्वर’ मार्फत नेपाली सिनेमामा आएकी नायिका वेनिशा हमाल विस्तारै सिने उद्योगमा जम्दै छिन् । स्वर पश्चात केही सिनेमामा अभिनय गरीसकेकी बेनिशा छानेर मात्र सिनेमा खेल्ने वताउँछिन् । नायिका हमालसँग अनलाईनखवरका लागि विजय आवाजले गरेको कुराकानी: पढ्नेक्रम जारी राख्नुहोस्

साथीले जबरजस्त गरेपछि नाई भन्न सकिन


नेपाली चलचित्रमा नयाँ-नयाँ अनुहारहरु आउने क्रममा अहिले एक नव नायिकाको आगमन भएको छ । प्रवेश भएको छ । चलचित्र दुलहीरानी मार्फत नेपाली रजतपटमा भित्रिएकी नायिका हुन् पेश्ला कट्वाल । सिनेमा क्षेत्रमा आएको छोटो समयमा नै उनको व्यस्तता वढेको छ । उनले चलचित्र ‘थ्यांकु’ र ‘प्ले गल्र्स’मा अभिनय गर्नेतयारी गरिरहेकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

Audience in UAE admire music more than in Nepal: Rekha Ghimire (चन्चला)


How patiently did you make this album?

Since I work in a retailer company in UAE as an Administrative Assistant, I had to manage my vacation to work for this album. Earlier, when I came to Nepal on my vacation, I worked for some 5 songs and this time, I worked for the rest and released this album.

How would describe the relationship among you, UAE and music? पढ्नेक्रम जारी राख्नुहोस्