Category Archives: अन्तर्वार्ता

अल्घानिम सेक्रुटी ग्रुपको कब्जामा शिल्ड, द्द्त्तिय स्याङ्जा समाज (फोटो फिचर)


शिव पौडेल,कुवेत
IMG_0039कुवेतवासी नेपालीबीच भलिबलको क्षेत्रमा पटक पटक कब्जा जमाईसकेको शसक्त टिम अल्घानिमले हिजोको भलिबल प्रतियोगितामा पनि पुन एकचोटी कब्जा जमाएको छ । अल्घानिम सेक्रुटी ग्रुपले हिजो अहमादी स्थित अल सबाब स्पोर्टइङ क्लबमा सञ्चालन गरेको उक्त खुल्ला भलिबल प्रतियोगिताको फाईनलमा अल्घानिम “A” टिमले बिजयी प्राप्त गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय नेताहरुले के भने प्रचण्डसँग?


अन्नपूर्ण
सबैले नेपालमा छिटो संविधान बनोस् भनेका छन्
prachanda_final_189715154_681674963काठमाडौ: प्रमुख प्रतिपक्षी दलका नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा छन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जी,प्रधानमन्त्री नरेन्द्र मोदी,गृहमन्त्री राजनाथ सिंह,विदेशमन्त्री सुष्मा स्वराजसहित सत्ता पक्ष र प्रतिपक्षमा रहेका दलका नेताहरुसँग दाहालले भेटवार्ता गरिसकेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

जसलाई हेर्न मान्छेको धुइरो लाग्थ्यो, आज एक्लै


timthumb‘२४ वर्षकी थिएँ, दुब्ली पातली। विराटनगर मालअड्डामा खरदार हुँदा मान्छेहरु मलाई हेर्न आउँथे। अहिले ७६ वर्षकी बुढी भएँ, थला परेकी छु, कोही भेट्नसम्म आउँदैन, पहिलो चोटी बाबुहरु आउनुभयो‘ उनको कुराले मन भारी भयो। हामी पुग्दा पुसको कठ्याङ्ग्रिदो जाडो छल्न सिरक ओडेर उनी ओछ्यानमा बसेकी थिइँन्।
त्यसो त उनको जीवनमा भेट्नै आउने कोही रगतको साइनो भएको मान्छे यो दुनियाँमा छैन। यायावर बुवाकी यी जेठी छोरीले अभाव र लक्ष्यसँग पौंठेजोरी खेल्दा खेल्दै सामान्य जीवनलाई लत्याइदिइन्।

पढ्नेक्रम जारी राख्नुहोस्

श्रम सम्झौता नगरेसम्म खाडी मुलुकमा महिला घरेलु कामदार पठाउन हुँदैन


धर्मराज गिरी, अध्यक्ष, गैरआवासीय नेपाली संघ, कुवेत

imagerसोमवार, २०७१ कार्तिक २३ गते ००:३३खाडी मुलुकमा महिला घरेलु कामदार पठाउन अहिले सरकारले प्रतिबन्ध लगाएको छ । खाडीमा रहेका महिलाहरुमाथि यौनशोषण र हिंसा बढ्न थालेपछि पछिल्लो समयमा सरकारले रोक्का गरेको हो । एजेण्ट वा दलालको भरमा परेर आँखै चिम्लेर नेपाली महलिाहरु खाडी जाँदा समस्या दिनानुदिन बढेको हो । दुई देशवीच श्रम सम्झौता हुन नसक्दा खाडीमा रहेको कानूनले घरेलु कामदारलाई नहेर्ने हुँदा कुनै समाधान निकाल्न नसकिएले श्रम सम्झौता नगरेसम्म बन्द गर्नुको बिकल्प नरहेको भन्दै एनआरएन कुबेतले प्रधानमन्त्री सुशील कोइरालालाई हस्ताक्षर नै बुझायो । खाडीमा महिलालाई त्यक्तिकै जान दिने हो भने समस्याले विकरालरुप लिन्छ भन्दै त्यसलाई रोक्नलाई दिनरात लागिरहने एनआरएन कुवेतका अध्यक्ष धर्मराज गिरी यतिबेला नेपाल आएका छन् । उनीसँग खाडीमा रहेका महिलाको अवस्था,समाधानको उपाय र एनआरएनले चालेका कदमका विषयमा कुराकानी गरेका छौ ।

 खाडीमा महिला कामदारको अवस्था धेरै नराम्रो भएको सुनिन्छ, वास्तवमा कुवेतमा रहेका महिलाको अवस्था कस्तो छ ?पढ्नेक्रम जारी राख्नुहोस्

प्रबासमा उदायका नेपाली संगितका २ हस्ती बिबी र डिबी


जय आले, कुवेत

photo०७ जनवरी २०१४ । “मित्रता जोडी” लोक गायक बि.बी. मल्ल ठकुरी र डि.बी. लोप्चन तामाङ संगितप्रेमी नेपालीहरुको लागि नौलो नाम रहेन । मित्रता गायक द्वयको नयाँ एल्बम “निशाना मेरो” र “कोशिस” आगामी २४ जनवरी २०१४ शुक्रबारका दिन कुवेतमा एकैचोटी बिमोचन हुँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्

शान्तिपूर्ण भयो भनेको हुँ, धाँदलीरहित होइन- प्रचण्ड


एकीकृत नेकपा माओवादीले दोस्रो संविधानसभाको मतगणनामा धाध्धली भएको भन्दै मतगणना प्रक्रियालाई अस्वीकार गरेको छ । यो धाँधलीलाई नसच्याइए आगामी संविधानसभामा सहभागी नहुने एमाओवादी अध्यक्ष प्रचण्डले घोषणा गरेपछि यस’bout तिब्र क्रियाप्रतिक्रिया आइरहेका छन् । एमाओवादी अध्यक्ष प्रचण्डको चाहिँ चुनावी विश्लेषण यस्तो छ-

पढ्नेक्रम जारी राख्नुहोस्

भ्रमण सोचेभन्दा सफल: कोइराला


image.phpनयाँ दिल्ली, श्रावण २२ – भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निम्तामा औपचारिक भारत भ्रमणमा रहेका कांग्रेस सभापति सुशील कोइरालाले सोमबार भारतीय प्रधानमन्त्री सिंह, पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकामा भाँडा माझेर राजनीतिमा फर्के सुनिल थापा ( भिडियोमा सुनिल )


sunil-thapaअन्तरपार्टी सञ्जाल बनाएर अघि बढ्ने घोषणा
२४ जेठ, काठमाडौं – नेपाली राजनीतिमा विकर्षण मात्रै छैन, पढेलेखेका मानिसहरुको आकर्षण पनि देखिन थालेको छ । यसैक्रममा नेताका छोराछोरीहरु राजनीतिलाई मन पराउँदैनन् भन्ने मान्यतालाई चिर्दै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका उत्तराधिकारी सुनिल थापा नेपाली राजनीतिमा प्रवेश गर्नुभएको छ । त्यसो त लोकेन्द्रबहादुर चन्द र जोगमेहर श्रेष्ठका छोराहरु पनि सुनिलसँगै राजनीतिको अग्रमोर्चामा देखा पर्नुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्