Author Archives: शिव पौडेल

बाचौं अनी सबै हासौं !!


कृष्ण थापा मगर
देश भनेको घर जस्तै हो अभिभावक भनेको नेता जस्तै हुन र परिवार भनेको जनता जस्तै हुन ।
12469383_1503826279912865_8319018502375865384_oएउटा परिपक्क सम्पन्नसाली घरका परिवारले आफ्ना अभिभावक सग आफूलाई चाहिएको बस्तु माग्न या हासिल गर्न मागिरहन या लडिरहनु पर्दैन अभिभावक आफैले बुझेर उपलब्ध गराइदिन्छन, र असम्पन्न घरमा एउटै चिजलाई बार बार मागिरहदा पनि पाउदैनन र झगडा गर्छन । पढ्नेक्रम जारी राख्नुहोस्

सरकार परिबर्तनको खेलले नेपाललाई संसारकै गरीब देश बनाउने छ।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
13706082_1073287149418920_1732930344_nनेपालमा बिकासको लागि सबै भन्दा ठूलो बाधक नै गलत संस्कार बोकेको संसदीय प्रणाली हो।२०४६ सालमा बहुदलीय ब्यबस्था लागु भई सके पछि २६ बर्षको अबधिमा २४ पटक सरकार परिबर्तन भई सकेको छ भने अब २५ औ पटक सरकार परिबर्तन हुने पक्का पक्की नै भई सक्यो।सुनेको छु यो अब बन्ने सरकार पनि मिलिजुलि चलाउने रे प्रचण्डले नौ दश महिना प्रधान मन्त्री त्यस पछि शेर बहादुरले चलाउने रे त्यसमा पनि भद्र सहमतिमा धोका भएको कारण लिखितम नै गरेका छन रे यो कुरा कमरेड कृष्ण बहादुर महराको मुखबाट नै सुनेको आखिर किन?के सरकार देश र जनताको हितको लागि बन्ने हो की नेता जीहरूले पद नपाए पछि पालै पालो मन्त्री बन्नका लागि हो?यसै कुराबाट प्रष्ट हुन्छ यहाँ कुनै पनि नेताजीहरूलाई देशको बिकास ’bout चिन्ता रहेन्छ केबल चिन्ता रहेछ कुर्चीको।कसरी सरकार ढाल्न सकिन्छ भन्ने ’bout मात्रै रात दिन सोचेर बसे पछि कता बाट देश बिकास तिर ध्यान जान्छ। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमै रहेका नेपालीहरुलाई रोजगारीको ठुलो अबसर ।


ईन्द्र भुसाल,कुवेत
कुवेतमा रहेको एक नाम चलेको कम्पनीमा बिभिन्न पदमा रोजगारिको राम्रो अबसर रहेको सुचना उक्त कम्पनीमा कार्यरत अप्रेशन मेनजर ईन्द्र बहादुर शेरेस्ठ ले जानकारी दिएका छन ।रिलिज लिएर कामगर्न चाहने नेपालीहरुको तल उल्लेखित आफ्नो विवरण लिएर तोकिएको समयमा अन्तर्वाताको लागि जान सकिने जानकारी दिएका छन । कम्पनीमा बिशेषगरी नेपाली कामदारको माग भएकोले नेपालीहरु प्रमुख प्राथमिकतामा रहेको जनाईएको छ । सम्पूर्ण जानकारीको लागि तल हेर्नुहोला । पढ्नेक्रम जारी राख्नुहोस्

भूकम्पपछिको पुनर्निर्माणमा ११ सय इन्जिनियर


रेवती सापकोटा
Kishor_thapa_Sketch_Nepal_663782618_490567954काठमाडौं: अनुदान पाउन योग्य पहिचान गरिएका भूकम्पप्रभावित ११ जिल्लामा निजी आवास निर्माणमा प्राविधिक सहयोग गर्न सरकारले एक हजार एक सय इन्जिनियरलाई तयार पारेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै नेतृ जमिला मियाले नेपाली कांग्रेस केन्द्रिय सदस्यमा उमेदवारी दिनु भएको छ।


कर्ण बहादुर अधिकारी,नुवाकोट
12788187_1027610527313359_1363176606_nनेपाली कांग्रेस पार्टीको आसन्न तेह्रौ महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको केन्द्रिय तहका सभापति देखि केन्द्रिय सदस्य सम्मका पदहरूका लागि उमेदवारी दिने ’bout गर्मा गर्मी बहस चलि रहेको अबस्थामा लामो समय देखि नेपाली कांग्रेससंग आबद्ध भई नेपाली कांग्रेस पार्टीले देश र जनताका हितका लागि गरेको आमुल परिवर्तनकारी आन्दोलनमा सरिक भई नेपाली जनताको सुख दु:खमा सहकार्य गर्दै आउनु भएकी नेपाली कांग्रेस पाल्पाका महिला नेतृ जमिला मियाले आसन्न तेह्रौ माहाधिवेशनमा मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै(मुस्लिम कोटाबाट) केन्द्रिय सदस्यमा उमेदवारी दिनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री ओली र मोदीले दिल्लीमा स्वीच थिचे, ८० मेगावाट बिजुली नेपाल आयो


Kp-oli-And-Modi-1८ फागुन, काठमाडौं । नेपालले भारतसँग खरिद गरेको थप ८० मेगावाट बिजुलीको औपचारिक आयात सुरु भएको छ । ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने बिजुलीको शनिबार भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रिर्माटमार्फत स्वीच थिचेर उद्घाटन गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सहमति नजिक पुगेका तीन दल र मधेसी मोर्चा फेरि टाढिए


Trio-Barta५ माघ, काठमाडौं । सहमतिको नजिक पुगेका प्रमुख तीन दल र मधेसी मोर्चाबीच एकाएक दुरी बढेको छ । अब तत्काल सहमतिको सम्भावना टरेको देखिएको छ ।पछिल्लो समय तीन दल र मधेसी मोर्चाले कार्यदल बनाएर सहमतिको प्रयास गरेका थिए । कार्यदलमा सहमतिको पाँच र छ बुँदे प्रस्ताव समते आदानप्रदान समेत भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

मन्दिर सफा गर्नेहरु हो ! पहिला आफ्नो मन सफा गर !


गोमादेवी ढकाल पौडेल (श्रम सहचारी, कुवेत)
GomaDevi-Paudel-Dhakalविधवालाई अपवित्र देख्नेहरुले कस्तो समाज बनाउलान् ?
यतिबेला मुलुकले एक महिला राष्ट्राध्यक्ष पाएको छ । यसले पक्कै पनि आम नेपाली महिलालाई गर्वको महसुस बनाएको छ । व्यक्तिगत रुपमा भन्नुपर्दा मलाई विद्यादेवी भण्डारी राष्ट्रपति हुँदाभन्दा पहिलो राष्ट्रपति रामवरण यादव हुँदा बढी खुशी लागेको थियो । एउटा सर्वसाधारण जनताको छोरो मुलुकको राष्ट्राध्यक्ष भएकोमा । राजतन्त्रको समाप्ति, गणतन्त्रको स्थापना र एउटा नागरिक राष्ट्रपतिमा निर्वाचित हुँदा आम नेपालाी जनतालाई पनि त्यस्तै लागेको थियो । देशका सबै ठाउँबाट उनलाई गरिएको उच्च सम्मानले यसको सहजै अनुमान गर्न सकिन्थ्यो । सम्पूर्ण नेपाली जनताले उनलाई सम्मान दिए । कुनै पनि जनताले रामवरणलाई ‘मधेसी’ भन्ने नजरले हेरेनन् । पढ्नेक्रम जारी राख्नुहोस्