Author Archives: राजु गुरुङ्ग

दोस्रो मैत्रीपूर्ण ट्वान्टी-२० क्रिकेटमा पनि नेपालको जित


२१ माघ, काठमाडौं । भारतको मुम्बईको भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली दोश्रो मैत्रीपूर्ण ट्वान्टी-२० क्रिकेटमा पनि विजयी भएको छ ।

विश्वकप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको छनोट खेलको तयारी स्वरुप मुम्बई भ्रमणमा निस्किएको नेपाली टोलीले शनिबार निर्लोन स्पोट्र्स क्लबलाई ५ विकेटले हराएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

एसीसी अण्डर १९ महिला क्रिकेटमा नेपालको दोस्रो जित


मलेसिया ९७ रनले पराजित

कुबेतमा जारी एसीसी अण्डर १९ महिला क्रिकेट च्याम्पियनसिपमा नेपालले दोस्रो जित हात पारेकेा छ । पढ्नेक्रम जारी राख्नुहोस्

Woman with Two Vaginas! She lost her virginity twice. (Including Video)


Hazel Jones always wondered why she suffered from terrible cramps and heavy periods during puberty. But it wasn’t until she turned 18 that she was given her astonishing diagnosis – she had two vaginas. The blonde 27-year-old from High Wycombe has the million-in-one condition uterus didelphys, which means she has two separate uteruses and cervixes as well. पढ्नेक्रम जारी राख्नुहोस्

मःम मोहनी


“रेस्टुराँमा छिर्नासाथै नेपालीहरू आधा घन्टाजति मेनु पल्टाउँछन्। अन्त्यमा चाहिँ मःम अर्डर गर्छन्,” कांग्रेस सभासद् गगन थापालाई एक वर्षअघि ‘नेपालीको स्वभाव’ शीर्षकमा यस्तै इमेल आयो। सुन्दा उट्पट्याङजस्तो लागे पनि इमेलमा लेखिएको कुराले गगनको मन छोएछ। “यसो सोच्दा त म पनि यही स्वभावको पो रहेछु,” आफ्नो खानपिन स्वभाव’bout उनी निचोड सुनाउँछन्, “रेस्टुराँ पुग्दा कसो कसो मःम नै अर्डर गरँिदो रहेछ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कुवेत आउँदै


राजु गुरुङ / कुवेत

कुवेतमा संन्चालन हुन गैरहेको एशियन क्रिकेट काउन्सिल (ए.सी.सी.) अन्तर्गत १९ बर्ष भन्दा मुनीका महिला क्रिकेट प्रतियोगितामा आफ्नो मुलुकको प्रतिनिधित्व गर्दै नेपाली राष्ट्रिय महिला टोली (अण्डर नाइन्टीन) यही जनवरीको अन्तिम साता कुवेत आउने भएका छन। पढ्नेक्रम जारी राख्नुहोस्

चाइनिजहरु नि के सारो नेप्रिएका ए!


नेपालमा गुण्डागर्दी गर्न के नेपालीहरुको कमि थियो र ! युथफोर्स, वाइसीएल, नेविसंघ नामधारी पार्टीको खोल ओढेका गुण्डाहरु प्रशस्तै छन्। त्यतिले नपुगी जेलभित्रै गोली हान्नेदेखि बीच सडकमा गोली हान्नेसम्मका आयातीत भारतीय अपराधी पनि देखेकै हौँ हामीले। अब हुँदाहुँदा चाइनिजहरुको नि गुण्डागर्दी देखाउने थलो हुन पुगेछ नेपाल, हे दैव ! के साह्रो नेप्रिएका हौ यिनीहरु त ! पढ्नेक्रम जारी राख्नुहोस्

मेस्सीको कीर्तिमान, लगातार तीन पटक फिफा वर्ष खेलाडी घोषित


जुरिच, पुस २६ (एपी)- २४ वर्षीय अर्जेन्टिनी फुटबल खेलाडी लायोनेल मेस्सी लगातार तेस्रो पटक फिफा वर्ष खेलाडी घोषित भएका छन्।  तीन पटक लगातार वर्ष खेलाडीको उपाधि जित्‍ने उनी पहिलो हुन्। बार्सिलोनाका फरवार्ड मेस्सीले यो उपाधिका लागि आफ्नै क्लबका साथी जाभी हर्नान्डेज र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

ल्होछार साँझमा


बिष्णु गुरुङ, क्यालिफोर्निया

आयो है फेरी ल्होछार पर्व सबैलाई जगाउँदै
घाँटु, सोरठी, रोधी र कौडा मौलिकता झल्काउदै

मनको भारी बिसाउँन हामीलाई चाहिन्छ चौतारी
रमाईलो गरौ, संस्कृति बचाँऔ नहुनु है दोधारी पढ्नेक्रम जारी राख्नुहोस्