रिलिज हुन लागेको चलचित्र ‘माई लाईफ’ का प्रोड्यूसर सुरज आरडीले एग्रिमेन्ट अनुसार बाँकी रमक नदिएको भन्दै नायिका झरना थापाले उनी बिरुद्ध चलचित्र निर्माता संघमा उजुरी हालेकी छिन। झरनाले पैसाको लागि धेरै पटक निर्माता आरडीलाई फोन गरेको तर उनले पैसा दिन्छु भनेर झुलाई रहेकाले अन्तिम उपाय स्वरूप न्याय पाउँ भन्दै उजुरी दिएको बताईन्। चलचित्रमा एक लाख पचास हजारमा अग्रिमेन्ट भएको र पचास हजार लिन बाँकी रहेको भन्दै झरनाले भनिन्, ‘मलाई पैसा दिन पर्छ भनेर उहाँले मेरो डबिङ पनि अर्कैलाई गराउनु भएछ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Author Archives: नारायण नेपाल
निर्माता विरूद्ध झरनाको उजुरी
Posted in नेपाल समाचार
बलिउडका चर्चित कलाकार नेपाल आउने
काठमाडौं दशरथ रंगशालामा सलमान खान र प्रियंका चोपडाको नृत्य…
नेपाल पर्यटन वर्ष सकिनै लागेको बेला सिनेमा ‘टुरिजम’को अवधारणा खोज्न थालिएको छ । सिनेमाको माध्यमवाट पर्यटनको विकास र राष्ट्रलाई चिनाउने उद्देश्यले बिभिन्न कार्यक्रम आयोजना गर्न लागिएको हो । यसैक्रममा, नेपालमा आउँदो अपि्रल महिनामा ‘बलिउड नाईट’ कार्यक्रम आयोजना गर्न लागिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो, मनोरन्जन
कसैले पनि बिहेको प्रस्ताव गरेनन्-दीपा श्री निरौला
नेपाल टेलिभिजनको लोकप्रिय कार्यक्रम तीतो सत्यकी कलाकार दीपा श्री निरौलालाई नचिन्ने कमै मात्र होलान् । सानैदेखि कलाकारितामा लागेकी निरौला आफ्नो प्रस्तुति देखाउन देश विदेशका धेरै ठाउँ पुग्नुभएको छ । प्रस्तुत छ, कलाकार निरौलासित अनलाइनखबरले गरेको अमेरिका संवाद ।
कहिले के सिलसिलामा जानुभएको थियो ?
कार्यक्रम प्रस्तुतिको क्रममा एक वर्षअघि त्यहाँ पुगेको थिएँ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अन्तर्वार्ता
‘साथीले ब्लू फिल्म छ भन्दा हेर्न मन लाग्छ’

Posted in अन्तर्वार्ता, मनोरन्जन
‘लास्ट नाइटमा लास्ट किस’
चलचित्रको पर्दामा देखिने अधिकाँश सेलिब्रेटीहरु आफ्नो प्रेमी वा प्रेमिका भए नभएको’bout खुलेर बताउन चाहँदैनन् । तर नेपाली चलचित्रकी एक नायिकाले भने आफ्नो प्रेमी रहेको र ऊसँग आफ्नो ‘डिप लभ’ परिरहेको बताएकी छिन् ।यसरी गहिरो प्रेममा फसेकी नायिका हुन्, टेलिचलचित्रमा निकै सोझी पात्रको भूमिकामा देखिने नायिका सौजन्य सु्ब्बा । उनले भनेकी छिन् – ‘मेरो प्रेमी छ र ऊसँग मेरो अहिले गहिरो माया पनि बसेको छ ।’ तर उनको गुनासो पनि छ । ‘मलाई उसले कहिल्यै डेटिङमा नै लैजाँदैन, शायद व्यस्त भएर होला ।’ यसो भनिरहँदा उनले हाँसो थाम्न सकिनन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
फिफा बरियतामा नेपाल ९ स्थान तल झर्यो
कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले निकालेको नयाँ वरियतामा नेपाल ९ स्थान तल झर्दै १ सय ४४ औँ स्थानमा पुगेको छ ।पछिल्लो चोटी फिलिपिन्स र मलेशियासँग खेलेका मैत्रीपूर्ण खेलमा पराजित भएपछि नेपाल वरियतामा ९ स्थान तल झरेको हो । एक महिना अघिको वरियतामा १ सय ९३ अंक रहेको नेपालको अहिले १ सय ७६ अंक मात्र छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद