Author Archives: Nabaraj Panthi

अफ्ठारो छ नयाँ संविधान तोकिएकै समयमा बन्न


गणतन्त्र नेपालको नयाँ संबिधान जारी हुने दिन जती-जती नजिकै गएको छ उती-उती राजनीतिक पाटिहरुको दुरी टाढिंदै गएकोछ । यस्तो अवस्थामा के नेपालको संबिधान तोकिएकै समय जेष्ठ १४ २०६७ मा जारी होला ? सबैलाई शंका-उपशंका पैदा गरेकोछ । रक्षामन्त्री बिधा भण्डारीले सेना समायोजन् सम्बन्धि दिने अभिब्यक्ती, उपप्रधानमन्त्री सुजाता कोइरालाले कहिले संघियता जानु अघी जतमत संग्रह गर्नु पर्ने कुरा, पढ्नेक्रम जारी राख्नुहोस्

एमाले नेता माओवादी कार्यकर्ताहरुद्वारा पिस्तोलसहित पक्राउ


सिताराम बराल (काठमाण्डौ)

माओवावादीको सशस्त्र राजनीतिको विरोध गर्दै आएको सत्तारुढ नेकपा (एमाले) का एक केन्द्रीय नेतालाई एकिकृत नेकपा माओवादी कार्यकर्ताहरुले पिस्तोल सहित समातेका छन् । एमालेका केन्द्रीय सदस्य केशव देवकोटा सिन्धुलीमा पिस्तोलसहित माओवादीको पन्जामा परेका हुन् । पिस्तोल सहित पक्राउ परेका उनीसहित ५ जनालाई माओवादीले ३ घण्टा नियन्त्रणमा लिइ मुक्त गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

साउदी अरबमा पिडीत राम ब. द्धारा सहयोगको अपिल


मोहन बानियाँ (साउदी अरब)

मोरङ् जिल्ला अंमर दह गाविस वाड नं. ९ बस्ने श्री जबर ब विश्ववुर्मा का ३५ वर्षे छोरा राम बहदुर विश्ववुर्मा बिगत ३० महिना पहिला रोजगारको सिलसीलामा साउदी अरबको हफुफ अल हासा सहरको सामी अल जवर कम्पनीमा आएका थिए । कम्पनी मा सेलरी भने बमोजीम नभएकोले घर अवस्था नाजुक भएको हुदा आफु आएकॊ ऋण तिर्नको लागी कम्पनी छाड्न बाध्य भए । पढ्नेक्रम जारी राख्नुहोस्

दुई देशका बिदेश मन्त्रिहरुको भेटवार्ता


उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालासँग नेपालको तीनदिने भ्रमणका लागि शुक्रबार मध्यान्ह काठमाडौँ आउनुभएका भारतीय विदेशमन्त्री एसएम कृष्णले भेट गर्नुभयो । भेटका क्रममा उहाँहरुबीच द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली सेना र माओवादीको आ-आफ्नै दाबी


नेकपा माओवादीले सरकारले शान्ति सम्झौता विपरित नेपाली सेनाका लागि ठूलो मात्रमा हातहतियार सहितका गाडी भित्र्याएको दावी गरेको छ । रुपन्देहीको सुनौली नाका हुँदै बिहीबार राति १ बजे हातहतियार सहितका गाडीहरु नेपाल भित्र्याइएको र राति नै सेनाको २२ नम्बर बाहिनी रामनगर बुटवलमा ल्याइएको माओवादीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

१९५० सन्धि सम्झौताहरु जलाइयो


नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताको नाममा विगत सात महिनादेखि आन्दोलित भएको एकीकृत नेकपा माओवादीले चौथोचरणको आन्दोलनअन्तर्गत  राष्ट्रिय स्वाधीनताको पक्षमा सभा, भ्रमण र अन्तरक्रियाका कार्यक्रमहरु जारी राखेको छ । माओवादीले  बिहीबार १९५० लगायतका नेपाल-भारतबीच भएको आसन्न सन्धि सम्झौताहरु देशव्यापीरुपमा जलाएको छ । यसै क्रममा सो सन्धिहरु खारेज हुनुपर्ने माग गर्दै सो पार्टीका स्थायी समिति सदस्य लीलामणि पोखरेलले आज शान्तिवाटिकामा ती सन्धिहरु जलाउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकी प्रमुख उप-सहायक मन्त्री नेपाल आउने


अमेरिकी प्रमुख उप-सहायक मन्त्री प्याट्रीक मून पर्सि नेपाल आउने दक्षिण तथा मध्य एसियाली मामलासम्बन्धी विभागका प्रमुख तथा अमेरिकी विदेश मन्त्रालयको उप-सहायक मन्त्री प्याट्रीक मून नेपाल भ्रमणको लागि पर्सि माघ ३ गते काठमाडौं आउनु हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालको ‘ताज महल’ भनेर चर्चित ‘रानीघाट दरबार’ मा सर्वदलीय बैठक


हरी बहादुर सारु (पाल्पा)

‘मन्त्रीहरु हेलिकप्टर चढेर काला पत्थर पुगे होलान् तर हामी हिडेर आयौं ।’ पाल्पा- अघिल्लो महिना हिमाल बचाउन काला पत्थर पहाडमा पुगेर मन्त्रिहरुले बैठक गरेको सम्झना ताजै छदां कालापत्थर बैठक जस्तै छाया बैठक पाल्पाका राजनीतिक दलहरुले नेपालको ताजमहल मानिएको रानीघाट दरबार संरक्षणका लागि भन्दै दरबारको आंगनमै पुगेर सम्पन्न गरेका छन् ।

पढ्नेक्रम जारी राख्नुहोस्