Author Archives: Manoj Kafle

प्रधानमन्त्री र जियाङवीच भेटवार्ता


प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्रीचीनको सिचुआन प्रान्तका डेपुटी गभर्नर हुआङजियायो जियाङवीच सोमबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई अझ घनीभूत पढ्नेक्रम जारी राख्नुहोस्

देश आजदेखि गभर्नरविहीन


नेपाल राष्ट्र बैंक आजदेखि गभर्नरविहीन भएको छ । विजयनाथ भट्टराईको पदावधि आइतबारदेखि सकिएपछि राष्ट्र बैंक गभर्नरविहीन भएको हो । हाल कार्यरत डेपुटि गभर्नर कृष्णबहादुर मानन्धरले कायम मुकायम गभर्नरको रुपमा काम सम्हाल्नुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सहमतिमा नआए माओवादीको समाप्ती निश्चित: कोइराला


नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादी सहमतिमा नआए उसको समाप्ती निश्चित भएको बताउनुभएको छ । सहमति र सहकार्यबाट नै देशको उन्नती हुने बताउँदै उहाँले जङ्गली सोंचको माओवादीलाई नेपाली काङ्ग्रेसले नै मूलधारमा ल्याएको दावी गर्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

बुटवलमा हतियार बरामद


प्रहरीले बुटवलमा अवैध हतियार र लागूऔषध गाँजा बरामद गरेको छ । बुटवलको अस्पताल लाइनमा चेकजाँच गर्ने क्रममा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको भे१च ९२७ नं. को गाडीमा खानतलासी गर्दा ९ एमएन पेस्तोल, त्यसमा प्रयोग हुने पाँच राउन्ड गोली र तीनसय ग्राम गाँजा फेला परेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

सबै समस्याको समाधान संविधानबाटै खोजः राष्ट्रपति


राष्ट्रपति डाक्टर रामवरण यादवले सबै समस्याको समाधान संविधानबाट खोज्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो “सर्वोपरी संस्था संविधानसभा हो, त्यसैले सबै समस्याको समाधान त्यहाँबाटै खोजिनुपर्छ ।” नयाँ बन्ने संविधानले सम्पूर्ण जनतालाई सार्वभौम बनाउने भन्दै समृद्ध नयाँ नेपाल निर्माणका लागि सबैले राष्ट्रिय सहमतिको बाटोमा हिड्नुपर्नेमा जोड दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल ल्याउँदै गरिएको एक ट्रक विस्फोटक पटनामा पक्राउ


मनोज मगर-

राजस्थानको मओलपुरबाट वीरगन्ज आउँदै गरेको विस्फोटक पदार्थसहितको जेएच १० सी ४३८३ नम्बरको ट्रकलाई बिहार प्रहरीले बिहीबार पक्राउ गरेको हो ।विस्फोटक डेटोनेटर भरेर नेपाल ल्याउँदै गरिएको ट्रक भारतको पटनामा समातिएको छ । ट्रकचालक र उनका सहयोगी पक्राउ परे पनि विस्फोटक कसले ल्याउन लागेको हो भन्ने खुलेको छैन ।  पढ्नेक्रम जारी राख्नुहोस्