Author Archives: Manoj Kafle

शिवरात्रीका अवसरमा पशुपतिनाथमा ७ लाखले दर्शन गरे


काठमाडौँ, फागुन १, महाशिवरात्रीको अवसरमा ७ लाखले पशुपतिनाथको मन्दिरमा दर्शन गरेका छन् । पशुपति विकास कोषले अपेक्षा गरेको भन्दा एक लाखले बढीले दर्शन गरेका छन् । शनिबार बिहान २:३० बजे विभूजी महाराजबाट महाशिवरात्रीको औपचारिक समापन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लेखनाथमा पनि बर्डफ्लु, संक्रमणग्रष्त क्षेत्रमा पहिलो चरणको काम पुरा


पोखरा उपमहानगरपालिका वडा नम्बर ७ घारीपाटनको क्षेत्रमा बर्ड फ्लु देखा परेको स्थानमा पंछिहरु नष्ट पार्न नपाउदै लेखनाथ नगरपालिकाको तल्लो गगन गौंडामा पनि बर्डफ्लु अन्यत्र फैलिन नदिन टोलीले १ सय २५ बोईलर, स्थानीय जातका २० वटा कुखुरा, ७५ केजी दाना र दुईवटा अण्डा नष्ट गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आज विश्व क्यान्सर दिवस


मनोज काफ्ले ”कुवेत”
 
आज  विश्व क्यान्सर दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । प्राप्त समाचार अनुसार  ‘समयमै उपचार गराए क्यान्सर निको हुनसक्छ’ भन्ने मूल नाराका साथ विश्वरभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदैछ । यस  दिवसको अवसरमा क्यान्सर सोसाइटि नेपालले मुलुकभर विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गरेको छ । नेपाल अर्बुद रोग निवारण केन्द्रले राजधानीमा फलफुल वितरण, प्रभातफेरि, अन्तर्क्रियालगायत कार्यक्रम आयोजना गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बेलायती सेनाध्यक्ष नेपाल आउने


बेलायती सेनाका सेनाध्यक्ष डेभिड जुलियन रिचार्ड नेपालको ५ दिने भ्रमणका लागि विहीबार नेपाल आउनुहुने भएको छ । प्रधानसेनापति महारथी छत्रमान सिंह गुरुङको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणको लागि पढ्नेक्रम जारी राख्नुहोस्

सबैजना साक्षर भएको वडा तथा गाविसलाई पुरस्कृत गर्ने


सरकारले सबैजना साक्षर भएको वडा तथा गाविसलाई पुरस्कृत गर्ने भएको छ । प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षमा सिंहदरवारमा सोमबार बसेको उच्चस्तरीय राष्ट्रिय साक्षरता अभियान समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

संविधानसभाको म्याद ६ महिना थप्ने तयारी


सिंचाईमन्त्री बालकृष्ण खाँणले संविधानसभाको म्याद ६ महिना थप्ने तयारी भइरहेको खुलासा गर्नुभएको छ । राजधानीमा सोमबार आयोजित साक्षत्कार कार्यक्रममा कांग्रेसका नेता खाँणले भन्नुभयो ‘संविधानसभाको म्याद सकिँदैमा आकाश खस्ने र पाताल भासिने होइन । पढ्नेक्रम जारी राख्नुहोस्