Author Archives: कुवेतनेपाल एडमिन

सिटौलाले के गर्लान् ?


केन्द्रीय विभाग गठनमा देउवालाई मौन समर्थन गरेपछि आफ्नै समूहभित्र तानातान
कुलचन्द्र न्यौपाने
काठमाडौं — पार्टी महाधिवेशनको सरगर्मी बढ्दै जाँदा कांग्रेसभित्र तेस्रो धारको नेतृत्वमा रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने आफ्नै समूहभित्रको चेपुवामा परेका छन्  । पार्टीको केन्द्रीय विभाग गठन गर्ने निर्णयमा सभापति शेरबहादुर देउवालाई मौन समर्थन दिएपछि उनलाई साथ दिँदै आएका युवा नेताद्वय गगन थापा र प्रदीप पौडेल असन्तुष्ट मात्रै छैनन्, पढ्नेक्रम जारी राख्नुहोस्

कोरोना प्रकोप : इटालीमा मृतकको संख्या १०७ पुग्यो, ८० बढी देशमा संक्रमण


रोम — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १०७ पुगेको छ । इटालीमा बुधबार मात्रै थप २८ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या ३ हजार ८९ पुगेको छ । बुधबार मात्रै इटालीमा थप ५ सय ८७ जनामा संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । चीनपछि सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अर्थमन्त्रीमा खतिवडा पुनः नियुक्त, शपथ शितलनिवासमा


काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा युवराज खतिवडालाई पुनः नियुक्त गरेका छन् । राष्ट्रिय सभाको पदावधि सकिएपछि खतिवडा अर्थमन्त्री नरहने चर्चा थियो । तर प्रधानमन्त्री ओलीले उनलाई सोही पदमा नियुक्त गरेपछि कम्तिमा ६ महिना जिम्मेवारीमा रहनेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षमा लगियो


स्वरूप आचार्य, अतुल मिश्र
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार मिर्गौला प्रत्यारोपण गर्नका लागि शल्यक्रिया कक्षमा लगिएको छ । उनको शल्यक्रिया अवधी करिब ५ घण्टाको रहने छ । प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले उनलाई १० बजेपछि शल्यक्रिया कक्षमा लगिएको जानकारी दिएका छन्। यस्तै त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्गाकाले पनि प्रधानमन्त्रीलाई १० बजे शल्यक्रियाका लागि लगिएको पुष्टि गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण’bout शिक्षण अस्पतालका कार्यकारी निर्देशक नै बेखबर


दिनेश गौतम
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मिर्गौला प्रत्यारोपण गरिँदै छ । यस’bout सत्तारुढ दल नेकपा र प्रधानमन्त्री कार्यालयले आइतबार नै औपचारिक जानकारी दिइसकेको छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण ’bout त्रिवि शिक्षण अस्पतालकै कार्यकारी निर्देशकलाई भने कुनै जानकारी नदिएको देखिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार


१८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ । यद्यपि, उनलाई लागेन । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

खाडीमा कोरोना संक्रमण बढ्दो, नेपालीलाई सतर्क रहन आग्रह


सार्वजनिक स्थल, अस्पताल, सिनेमा घर, सार्वजनिक यातायात, सपिङ मलजस्ता भीडभाड हुने ठाउँ सकभर नजान र जानुपरे मास्क अनिवार्य प्रयोग गर्न सूचना
काठमाडौँ — नेपालीसहित विदेशी आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि त्यहाँस्थित नेपाली दूतावासहरूले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन् । हालसम्म त्यहाँ कार्यरत नेपाली कोरोनाबाट संक्रिमत भएको खबर आइसकेको छैन। पढ्नेक्रम जारी राख्नुहोस्

सञ्‍चारमन्त्री बाँस्कोटालाई बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको आग्रह


काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी ‘सेक्युरिटी प्रिन्टिङ प्रेस’ खरिदमा भएको अनियमितता छानबिन गर्न सरकारसँग आग्रह गरेको छ ।  हाम्रा कुरा डट कमलगायतका विभिन्‍न अनलाइनहरुमा सञ्‍चारमन्त्रीले सेक्युरिटी प्रेस खरिदमा कमिसनका लागि मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले विज्ञप्तिमार्फत घटनाको अनुसन्धान गर्न आग्रह गरेको हुन् । पढ्नेक्रम जारी राख्नुहोस्