Author Archives: जय आले

१७औं बमजन कप २२ र २९ मार्चमा खेलाईने, टिम दर्ता र टाईसिट १५ मार्चमा


बिजेता/उपबिजेता टिमको पुरस्कार राशिमा बृद्धी, सम्पूर्ण नेपाली टिमहरुलाई गोल्ड कप चुम्ने तयारीमा रहन क्लवको आग्रह

जय आले, कुवेत

०७ मार्च २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतले १८ बर्षदेखी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १७औं श्रीङ्खला आगामी २२ र २९ मार्च २०१९ मा सम्पन्न हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

क्लवले महामहिम राजदूत र प्रथम नेपाली महिलालाई बिदाई गर्‍यो


कुवेतनेपाल डट कम

२९ जनवरी २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले कुवेतका लागि नेपाली राजदूत महामहिम यज्ञ बहादुर हमाल र उहाकि धर्मपत्नी रीता हमाललाई बिदाई गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

चितवनमा कौडा खेलिरहको ठांउबाट २ लाख नगद सहित २३ जना जुवाडे पक्राउ


डिलकुमारी नेपाल, चितवन

२२ कार्तिक । चितवन प्रहरीले कौडा खेलिरहको ठांउबाट दुई लाख नगद सहित २३ जना जुवाडेलाई आज बिहानै समाउन सफल भएकाे छ । पढ्नेक्रम जारी राख्नुहोस्

हार्दिक बधाई तथा शुभकामना !!


कुवेतनेपाल डट कमका बरिष्ट सम्पादक तथा माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतका जगेर्णा कोष संयोजक श्री शिवराम पौडेल र वहाँँकी धर्मपत्नी सिर्जना सुवेदी पौडेललाई दोश्रो सन्तानको रुपमा हिजो १० जुलाई २०१८ का दिन पुत्र लाभ भएकोमा कुवेतनेपाल डट कम तथा सम्पूर्ण क्लव परिवार वहाँहरुलाई धेरै धेरै बधाई तथा शुभकामना दिंदै, नवजात शिशुको दिर्घायु एवं उज्जवल भविष्यको कामना गर्दछौँ ।

कुवेतनेपाल डट कम
तथा माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, परिवार

परदेशी खबर डटकमको कार्यसमितिमा हेरफेर, प्रधान सम्पादकमा नैनकला राई


परदेशी खबर, १९ मे २०१८ कुवेत । परदेशी खबर डटकमको कार्यसमितिलाई हेरफेर गर्दै कुवेतको इतिहासमै पहिलो महिला प्रधान सम्पादकमा नैनकला राईलाई चयन गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

उभौली, याक्वा तङ्नाम, सालिवा श्याँदर पीदारको तयारी पुरा, सम्पूर्ण कुवेतवासी नेपालीलाई चुले निम्तो


अतिथि कलाकारहरु बुधवार कुवेत आउँदै, स्वागतका लागि कुवेत बिमानस्थल जान आयोजकको आग्रह..

जय आले, कुवेत

०६ मे २०१८ । कुवेतमा आगामी ११ मे २०१८ मा ३ वटा किराती संस्थाहरुले सामुहिक रुपमा मनाउन गैरहेको उभौली, याक्वा तङ्नाम, सालिवा श्याँदर पीदारको तयारी पूर्ण भएको यायोक्खा कुवेतका अध्यक्ष मन्जित राईले जानकारी दिएका छन । पढ्नेक्रम जारी राख्नुहोस्