ईन्द्र भुसाल, कुवेत
बिगत ४ बर्षदेखी निकै बिबादित बनेको एनआरएनए कुवेत चौथो अधिवेशनको संघारमा आईपुग्दा निर्वाचन समिती र अध्यक्षका प्रत्यासी उमेदबार बिच बिबाद उत्पन्न भएको छ । बिधानत अध्यक्षमा योग्य हुनको लागि एक कार्यकाल कार्यसमिती वा सल्लाहाकार समितीमा बसेको हुनुपर्ने प्राबधान रहेको र कुमार झापाली (धुर्व कुमार संग्रौला) बिधान अनुसार कार्यसमिती वा सल्लाहाकार समितीमा बसेर काम गरेको प्रमाण नभेटिएकोले उनको उमेदबारी अध्यक्षको लागि योग्य नभएको भन्दै चौथो अधिवेशनको निर्वाचन समितीले गरेको निर्णय विवादित भएको । पढ्नेक्रम जारी राख्नुहोस्