Author Archives: ईन्द्र भूषाल

कुमार झापालीलाई अयोग्य उम्मेद्वार भनिनु निर्णय विवादित


ईन्द्र भुसाल, कुवेत

kumar jhapaliबिगत ४ बर्षदेखी निकै बिबादित बनेको एनआरएनए कुवेत चौथो अधिवेशनको संघारमा आईपुग्दा निर्वाचन समिती र अध्यक्षका प्रत्यासी उमेदबार बिच बिबाद उत्पन्न भएको छ । बिधानत अध्यक्षमा योग्य हुनको लागि एक कार्यकाल कार्यसमिती वा सल्लाहाकार समितीमा बसेको हुनुपर्ने प्राबधान रहेको र कुमार झापाली (धुर्व कुमार संग्रौला) बिधान अनुसार कार्यसमिती वा सल्लाहाकार समितीमा बसेर काम गरेको प्रमाण नभेटिएकोले उनको उमेदबारी अध्यक्षको लागि योग्य नभएको भन्दै चौथो अधिवेशनको निर्वाचन समितीले गरेको निर्णय विवादित भएको । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अरुको ईशारामा गरिएको आन्दोलन र नेपालीहरुको यथार्थ


ईन्द्र भुसाल, कुवेत

arjun bhusdal२०४६ सालमा राजा बिरेन्द्रको प्रतक्ष्य शासनलाई चुनौती दिदै बहुदलिय ब्याब्स्थाको ओकालत गर्ने नेपालीहरु आज झन्डै २५ बर्ष पुरा हुँदा बहुदलिय ब्याब्स्थाले दिएको बिश पिउदै छट्पटाएका मात्र होईन स्वतन्त्रताको नाममा मातृभूमीलाई बेस्या सँग तुलना गर्नेलाई टुलुटुलु हेर्न बिबस भएका छन ।

२०४६ सालमा बिधार्थी जीवन बिताएको नेपाली अहिले परिपक्क ४० सालको उमेरमा आफ्नो भभिस्य अन्धकार भएको मात्र देखेको छैन कि भोली नेपाली नेपाली बिचको लडाईंमा मरिने डरले त्रसित छ । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा साँस्कृतिक कार्यक्रमको ओईरो, लुम्बिनी समाजको २८ नोभेम्बरमा


ईन्द्र भुसाल, कुवेत

lumbini३१ अगष्त २०१४ । मरुभुमिको देश कुवेतमा बाक्लिदै गएको नेपालीहरुको जन-घनत्वसँगै नेपाली समाजबाट आयोजना गरिने कार्यक्रमहरु पनि सोही रफ्तारमा बढेको छ भने यो बर्ष सांस्कृतिक कार्यक्रमको त बाढी नै चलेको छ कुवेतमा । पढ्नेक्रम जारी राख्नुहोस्

रंगिएका फेसबुके पेज र कुवेतको हस्ताक्षर अभियान


ईन्द्र भुसाल, कुवेत

1899985_408327815978337_1736622134_nबिगत १० दिनदेखी कुवेतको एउटा कुनामा बसेर नियालेको थिए । नेपाली समाज र नेपाली समाजका हिमायतीले चलाऊने फेसबुक अनी लेखिदै थिए समाचार खाडी मुलुकमा आउने नेपाली महिला कामदारहरुको बिषयमा केन्द्रित ।

गत बिहीवारको गोधुली साँझ सँगै कुवेतको एक रेस्टुरेन्टमा कुवेतको नेपाली समाजमा कृयाशिल करिब करिब सबै संघ संस्थाहरुको सहभागीतामा एनआरएनए कुवेत र नब प्रतिभा युवा समाजको बिशेष पहलमा कुवेतमा महिला कामदारहरु श्रम-सम्झौता गरेर मात्र ल्याउनु पर्ने बिषयमा गहन छलफल चलेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

युएई एक्सचेन्ज IME रनिङ शिल्ड पनि SDFC ले चुम्यो, लगातार ३२औ पटक भलिबलमा कब्जा


ईन्द्र भुसाल, कुवेत

0002कुवेतवासी नेपालीबीच भलिबलको क्षेत्रमा लगातार ३१ पटक कब्जा जमाईसकेको शसक्त टिम SDFC ले हिजोको युएई एक्सचेन्ज IME रनिङ शिल्ड भलिबल प्रतियोगितामा पनि पुन एकचोटी कब्जा जमाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

शहिद लखन थापामगर गोल्डकप भलिबल भब्य तरिकाले सम्पन्न


ईन्द्र भुसाल, कुवेत

gold cup०८ फेब्रुअरी २०१४ । मगर सँघ कुवेतले माघे सकरातीको अवसर पारेर आयोजना गरेको प्रथम शहिद लखन थापामगर रनिङ गोल्ड कप अन्तर-नेपाली भलिबल प्रतियोगिता हिजो जिलिबको SDFC खेल मैदानमा भब्य किसिमले सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

चर्कियो एनआरएनएको राजनीति, सहमती नभए चुनावमा जाने सबैको उद्घोष


ईन्द्र भुसाल, कुवेत

64695_423115981110441_139385876_nबिशेषगरी बिकसित देशहरुमा बस्दै आएका नेपालीहरुको एकल हितको लागि गठन र कृयाशिल हुँदै आएको NRNA खाडी मुलुकमा रहेका मजदुरहरुको बिचमा हानथाप र समाजलाई बिभक्त गर्ने बलियो माध्ययम हुन सफल भएको छ । कुनै पनि पक्षबाट खाडी देशमा रहेका नेपालीहरुको हितमा नहुने दोहोरो नागरिकताको माग रटान लगाउदै आएको यो सस्थाको लागि पदकै लागि बिशेषगरी कुवेतमा देखिएको अवस्था प्रती नेपालीहरु चकित भएका छन भने अधिवेशनको मिती नजिकिदै जादा उमेदबारीको घोषणा पनि फेशबुक मार्फत गर्न थालेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

क्लब कार्यसमितिको १५५ औं बैठक समप्न्ह,सह-सचिब जितेन थिङको सम्योजकत्वमा गोल्डकम आयोजक समिती गठन


शिवराम पौडेल ,कुवेत
34721_542213815807867_1956089839_nबिगत १३ बर्ष देखी कुवेतको नेपाली समाजमा खेलकुद देखी सामाजिक क्षेत्रमा पनि सहभागी हुँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टईङ क्लबको १५५ औं बैठक हिजो मुर्गाबको नेपाली होटेल सोल्टीमा सम्पन्ह भयो। क्लब अध्यक्ष धर्मराज गिरिको अध्यक्षतामा बसेको बैठकमा बिभिन्न बिषयमा छलफल भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्