Author Archives: सुरेश गुरुङ

भारतले गरेको सीमा अतिक्रमणविरुद्ध विश्वभर रहेका नेपाली जनसंपर्क समितीहरुको संयुक्त प्रेस विज्ञप्ति ।


भारतले गरेको सीमा अतिक्रमणविरुद्ध विश्वभर रहेका नेपाली कांग्रेसमा आस्था राख्ने नेपाली एक ठाउँमा भएका छन् । भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गरेको भन्दै नेपाली जनसम्पर्क समितिका सभापतिहरुले विरोध गरेका हुन पढ्नेक्रम जारी राख्नुहोस्

सागर एस वाईबाको नेपाली गीत ‘यहि गाउँ हो रे’ सार्वजनिक(भिडियो सहित )


थर्चा लामा/काठमाण्डौ,१९ बैशाख म्हेन्दोमाया गीत सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक सागर एस वाईवाले नेपाली गीत’ यहि गाउँ हो रे’ म्युजिक भिडियो सार्बजनिक गरेका छन। पढ्नेक्रम जारी राख्नुहोस्

NRNA कुवेतद्वारा पिडितलाई खाद्यान्न वितरण


 

 

 

 

 

 

 

 

 

 

कुबेत नेपालडटकम /२२ अप्रील, कुवेत। गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA/NCC) कुवेतले कुवेतमा ४१३ जनालाइ दैनिक जिवनयापनमा अत्यावश्यक नुन, तेल, दाल, चामल लगाएतका खाद्य सामाग्री वितरण गरेको छ। कोरोना भाइरसका कारण लामो समयदेखी वेतलवी रहेर खानका लागि समस्यामा परेका वा अवैधानिक रहेर खानमा समस्या परेका नेपालीहरुलाइ उक्त राहत वितरण गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

नेपाली कामदारको विविध समस्यालाई लिएर एनआरएनए कुवेतले बुझायो ज्ञापनपत्र


चित्र

नेपाली जनसम्पर्क समिति कुवेत द्वारा प्रेस विज्ञप्ति


कोरोना भाईरस प्रभावले नेपाल कुबेत सरोकार समाजद्वारा आयोजित चौथो सांगीतिक कार्यक्रम स्थगित।


मार्च २८ कुबेत। नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष अप्रिल १७ तारिक आफनो चौथो सांगीतिक धमाका तथा  बार्षिकत्सव कार्यक्रम स्थगित भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

क्यान्सरबाट निधन भएकि प्रीति गुरुङलाई कल्याणकारी नेपाली यूवा समाज कुवेतद्वारा आर्थिक सहयोग।


सेवा नै धर्म क्यान्सरबाट निधन भएकि प्रीति गुरुङलाई कल्याणकारी नेपाली यूवा समाज कुवेतले आर्थिक सहयोग गरेको छ । आरुघाट -२ गोर्खा निवासी गुरुङ घरेलु कामदारकोरुममा कुवेतमा रहदा बल्ड क्यान्सरबाट पिडित भइ अस्पताल उपचार पछि स्वदेश पठाइएको थियो । नेपालमा उनको निधन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गायक हिरा थापा मगरको मौलिक सालैजो गीत “मन परेको माया” सार्वजनिक ।


सुमधुर स्वरका धनी गायक तथा मोडल हिरा थापा मगरको तेस्रो प्रस्तुति मौलिक सालैजो “मन परेको माया” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्