Author Archives: सुरेश गुरुङ

कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिबेशन सम्पन्न अध्यक्षमा सुवास श्रेष्ठ


 
242310524_4681991938499275_2521282893174857616_n हाम्रो एकता समाज सेवमा प्रतिब्दात भन्ने मूल नाराका साथ २०१७ मा स्थापना भएको कुवेतमा कृयाशिल संस्ठा कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिबेशन हिजो १७ सेप्टेम्बर २०२१ का दिन कुबेतको कबाड हलमा सम्पन्न भएकोछ।
 

पढ्नेक्रम जारी राख्नुहोस्

लुम्बिनी समाज नेपाल कुवेतको अध्यक्षमा नेत्र पेमी मगर


 
241963583_4957932870890555_8517753554406160340_nकुबेत लुम्बिनी समाज नेपाल कुवेतको पाचौं अधिवेशन समारोह कुवेतको जलिब स्थित पपिन्स हलमा १७सेप्टेम्वर २०२१ को दिन समाजका अध्यक्ष रमेश नेपालीको सभापतित्वमा गैर आवासी नेपाली संघ कुवेतका अध्यक्ष रनध्वज रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
त्यसैगरी विशिष्ट अतिथि र अतिथिमा कुवेतको नेपाली समाजका समाजसेवी, पत्रकार, कलाकार, खेलाडी, विभिन्न संघ सस्थाबाट प्रतिनिधित्व गरेर उपस्थित प्रतिनिधि र समाजका संरक्षक, सल्लाहकार लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।
 
त्यसैगरी विशिष्ट अतिथि र अतिथिमा कुवेतको नेपाली समाजका समाजसेवी, पत्रकार, कलाकार, खेलाडी, विभिन्न संघ सस्थाबाट प्रतिनिधित्व गरेर उपस्थित प्रतिनिधि र समाजका संरक्षक, सल्लाहकार लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।
 
लुम्बिनी समाज नेपाल कुवेत ‘सेवा र सहयोगमा प्रवासबाट हाम्रो भुमिका’ नाराका साथ सन २०१३ मा स्थापना भएको हो । समाजले सामाजिक र मानवीय सेवाका कार्यहरू गर्दै आएको छ । साथै नेपालमा पनि विभिन्न किसिमका पीडितहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।

पढ्नेक्रम जारी राख्नुहोस्

बिश्वकर्मा एकता समाज नेपाल कुवेतको पाचौं अधिबेशन अध्यक्षमा कुमार बराईली चयन


 
1कुवेत – बिश्वकर्मा एकता समाज नेपाल कुवेतको पाचौं वार्षिकोत्सव तथा अधिवेशन समारोह साथै बिस्वकर्मा पूजा कार्यक्रम सम्पन्न भएको छ । पाचौं अधिवेशन बाट अध्यक्षमा कुमार बराईली र रोलबहादुर बिस्वकर्मा महासचिव पदमा सर्वसम्मत चयन भएका छन ।

पढ्नेक्रम जारी राख्नुहोस्

कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिबेशनको तयारी पुरा।


कुबेत नेपालडटकम
241723265_2037897603028487_7736064046804478334_n१२ सेप्टेम्बर २०२१ कुबेत, हाम्रो एकता समाज सेवमा प्रतिब्दात भन्ने मूल नाराका साथ २०१७ मा स्थापना भएको कुवेतमा कृयाशिल संस्ठा कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिबेशनको यही आउदो सेप्टेम्बर १७ तारिक २०२१ शुक्रबारका दिन कुबेतको कबदको हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको समाजका उपाध्यक्ष प्रदिप कार्कीले मिडिया मार्फत जानकारी दिएका छन् ।

पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल रेष्टुरेन्ट खेलकुद परिवार कुवेतको आयोजनामा अन्तर नेपाली भलिबल प्रतियोगिता,सेप्टेम्बर २४ मा


241702601_4660986543933148_7529920779185297260_n

कुबेत नेपालडटकम/नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार कुवेतले खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । कोरोना महामारीको नियन्त्रण सगै कुवेत सरकारले खेल क्षेत्रलाई खुल्ला रुपमा सन्चालन गर्न अनुमति दिए सगै प्रतियोगिता गर्न लागेको अध्यक्ष राज महर्जनले जनाएका छन ।

पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल कुवेत सरोकार समाजको तेस्रो ऐतिहासिक अधिवेशन सम्पन्न अध्यक्षमा दिनेश उप्रेती


239384042_904334110168390_4834015373461920814_n(कुबेत नेपालडट्कम)अगस्त 28 कुवेत,आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज कुवेत को तेस्रो ऐतिहासीक अधिवेशन कुबेतको कबाड हलमा सम्पन्न भएकोछ। पढ्नेक्रम जारी राख्नुहोस्