
Author Archives: सुरेश गुरुङ
सुदुरपश्चिमेली नेपालि समाज कुबेत को तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा बिजय सन्ध्या ठकुरि।

Posted in समाचार
NRNA कुवेतद्वारा नि:शुल्क स्वास्थ्य शिविर यहि २९ अक्टोबरमा।

Posted in समाचार
सुदुरपश्चिमेली नेपालि समाज कुबेतको तेस्रो अधिवेशन यही आउदो २९ तारिक शुक्रबार उपस्थितको लागी सम्पूर्णमा हार्दिक अनुरोध।
२६ अक्टोबर २०२१ कुबेत,सुदुरपश्चिमेली लागि सुदुरपश्चिमेली भन्ने मुल नाराका साथ बैदेशिक रोजगारीका शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत रहेका सुदुरपश्चिमेली नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, २०१७ मा स्थापित सुदुरपश्चिमेली नेपालि समाज कुबेतको तेस्रो अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष निरुमाया खडकाले मिडिया मार्फत जानकारी दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
सुनुवार सेवा समाज कुवेतको साधारण सभा तथा शाखा सम्मेलन सम्पन्न,अध्यक्षमा लाल बहादुर सुनुवार
१६ अक्टोबर २०२१ । नेपाली समाज कुवेतको जातिय संस्था सुनुवार सेवा समाज कुवेतको आफ्नो पाँचौ औं वार्षिक साधारण सभा तथा शाखा सम्मेलन हिजो अक्टोबर १५ तारीखको दिन कुवेतको फाहाहिल स्थित एवन होटेलमा भब्यताका साथ सम्पन्न गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
प्युठानका माधब शाहीको कुवेतमा निधन

Posted in समाचार
ओली सरकारले नियुक्त गरेका यी ११ देशका राजदूतलाई देउवा सरकारले फिर्ता बोलायो।
सरकारले राजनीतिक नियुक्ति पाएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेसँगै ११ देशमा जिम्मेवारी दिई पठाइएकाहरु फर्कनुपर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राजनीतिक तवरले उनीहरुले नियुक्ति पाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार