दिल सुब्बा (आँशुकवी)
जब पिउँछु नशाहरु शुरु हुन्छ कथाहरु
मुल फुट्छ आँखाबाट आँशु बर्षासरी
मन धुम्मी उर्ली आउँछ साउनको झरी
निर्मोहिलाई भुलौं भन्छु याद घरी-घरी
खेल्छ कुरा दिनरात घाइते मनभरी
कसलाई सुनाउँ मनको पिर पागल भन्ने हो कि
नसुनाउँ त मनको छाल कती बस्ने रोकी
पोहोर साल लुकीछिपी माया लगाएको पढ्नेक्रम जारी राख्नुहोस्