Author Archives: अमर गुरुङ्ग

FOR ATM SECURITY READ CAREFULLY


VERY IMPORTANT AND INTERESTING

WHEN A THIEF FORCES YOU TO TAKE MONEY FROM THE ATM, DO NOT ARGUE OR RESIST, YOU MIGHT NOT KNOW WHAT HE OR SHE MIGHT DO TO YOU. WHAT YOU SHOULD DO IS TO PUNCH YOUR PIN IN THE REVERSE, I..E IF YOUR PIN IS 1254, YOU PUNCH 4521. पढ्नेक्रम जारी राख्नुहोस्

घान्द्रुकबाट गुरुङ समूदाय विस्तारै शहर केन्द्रीत


धन बस्नेत-पोखरा, २५ बैशाख/ ढुंगाले छाएको एकनासे घर । गुरुङ बस्तीको पहिचान । तर गुरुङ समूदाय भने गाँउ छोड्दै अन्यत्र गइसकेका छन् । कास्कीको पर्यटकीय गाउँ घान्द्रुक अहिले गुरुङ समुदाय विहीन बन्दै गएको छ । युवा पुस्ता पलायन भइसकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

खगेन्द्र थापा मगर प्रतिष्ठानद्धारा १२ जना व्यक्तीलाई सम्मान


पोखरा, २४ बैशाख- विश्वका होचा मानिस खगेन्द्र थापा मगरको हकहितको नाममा स्थापना भएको खगेन्द्र थापा मगर प्रतिष्ठानले शनिबार पोखरामा बिभिन्न क्षेत्रका १२ जना ब्यतिहरुलाई सम्मान गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आज देखि बेलबिवाह सुरु, एक सय ७ जनाको सामुहिक विवाह हुदै


पोखरा,२२ वैशाख/ भैरव सांस्कृतिक संरक्षण समिति, पोखराको आयोजनामा आज देखि पोखरामा सामूहिक बेल विवाह -इंहिं यज्ञ) कार्यक्रम सुरु भएको छ । अक्षय तृतीयको दिनमा आयोजना हुने उत्त वेलविवाहको पहिलो दिन आज पुर्वान्हःगणेश पुजा, कन्याको बिधिवतरुपमा पुजा गरी उनहरुले हमन गर्ने कार्यक्रम सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

३२ लाख नक्कली भारुसहित फेरि पाकिस्तानी पक्राउ


काठमाडौं,२३ वैशाख/ प्रहरीले नक्कली भारु ३२ लाख सहित एक पाकिस्तानीलाई पक्राउ गरेको छ । काठमाडौंका प्रहरी प्रमुख केदार रिजालका अनुसार पक्राउ पर्ने सरदार हुसैन हुन् । उनी बिहीबार पाकिस्तानको कराँचीबाट काठमाडौं आएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

विश्वका होचा मानिस खगेन्द्रले पोखराका बृद्धबृद्धाहरुलाई जुस खुवाए


दिननाथ बराल- पोखरा, २३ बैशाख/ विश्वका होचा मानिस खगेन्द्र थापा मगरले पोखराका वृद्धबृद्धाहरुलाई आज जुस खुवाएका छन् । खगेन्द्र थापा मगर प्रतिष्ठानले आफ्नो तेश्रो बाषिर्कोत्सवको अबसरमा सुक्रबार पोखरा बृद्धाश्रममा फलफुल वितरण गर्न गएको उत्त अवसरमा खगेन्द्रले बृद्धबृद्धाहरुसंग आशिस थाप्दै जुस खुवाएका हुन । पढ्नेक्रम जारी राख्नुहोस्

चरेससहित तीन नेपाली महिला पक्राउ


चरेससहित तीन नेपाली महिला भारतको रुपैडियामा पक्राउ परेका छन् । नेपालगन्जबाट रुपैडिया तर्फ जाँदै गरेको अवस्थामा जाँचका क्रममा आज बिहान आठ किलो ७८ ग्राम चरेससहित बाग्लुङ निसी गाविसकी ४० बर्षिय भनरमाला घर्ती, पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल आउने पर्यटकको संख्यामा ३४ प्रतिशतले बृद्धि


पोखरा, नेपाल आउने बाहृय पर्यटकको संख्यामा बृद्धि भएको छ । गतवर्षो तथ्याङ्क अनुसार अप्रिलमा नेपाल भित्रिने पर्यटकको संख्या ३४.३ प्रतिशतले बृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्