Daily Archives: 09/06/2022

एसिया कप छनोट : नेपाल जोर्डनसँग पराजित


thumbनेपाल एसिया कप छनोट तेस्रो चरणको बिहीबार भएको खेलमा जोर्डनसँग २–० ले पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपालले सम्माजनक हार बेहोरेको हो । नेपालले पहिलो हाफमा बलियो जोर्डनलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने हार टार्न सकेन । पढ्नेक्रम जारी राख्नुहोस्