Daily Archives: 26/05/2022

धरानदेखि धनगढीसम्म उदाए ‘बालेन’ हरू


उच्च ओहदामा बसेर निम्नस्तरका भाषा बोल्ने नेताहरुलाई चुनौती दिँदै गाउँ–नगरका मुद्दा उठाउने उम्मेदवारलाई मोहर
कलेन्द्र सेजुवाल, मणि दाहाल
thumbकाठमाडौँ — स्थानीय तहको निर्वाचनमा ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार अनुमोदित भएका छन् । दलका उम्मेदवारलाई पराजित गरेर १३ जनाले त पालिका प्रमुखको नेतृत्व लिएका छन् । स्वतन्त्र जनप्रतिनिधिमध्ये चार जना उपप्रमुख/उपाध्यक्ष, १ सय ३६ वडाध्यक्ष र २ सय ३२ वडा सदस्य छन् । उनीहरूमध्ये केही कहिल्यै दलमा आबद्ध नभएका छन् भने केही दलबाट टिकट नपाएपछि बागी बनेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्