Daily Archives: 25/05/2022

काठमाडौंको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोलको जित सुनिश्चित


balen-ra-sunitaकाठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा नेकपा (एमाले) की सुनिता डंगोलको जित सुनिश्चित भएको छ । अब मतगणना गर्न बाँकी रहेको मत भन्दा पनि उहाँहरुले अहिलेसम्म ल्याउनु भएको मतको अन्तर बढी रहेकाले जित सुनिश्चित भएको हो । महानगरका अब करिब १० प्रतिशत अर्थात १९ हजार ३ सयजति मत मात्र गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्