Daily Archives: 09/05/2022

अन्तिम कसरतमा भरतपुरका प्रतिस्पर्धी


महानगर प्रमुखको परिणाम आफ्नो पक्षमा पार्न सत्तारुढ गठबन्धनले राज्यको पूर्ण शक्ति लगाइरहेको छ
घनश्याम खड्का, रमेशकुमार पौडेल
thumbचितवन — भरतपुर यतिखेर अपेक्षाकृत शान्त तर बेचैन छ । गृहमन्त्रीको उछलकुद, कांग्रेसका केन्द्रीय नेताको दौडधुप, प्रधानमन्त्रीको बासै बस्ने गरी भएको आगमन र मेयर प्रत्याशी रेनु दाहालका पिता पुष्पकमलको धम्कीपूर्ण अभिव्यक्तिले भरतपुर ‘महाभारत हुनुअघिको कुरुक्षेत्र जस्तो’ तातेको छ । दसैंतिहारअघिको चियापान कार्यक्रममा भरतपुर आएका बखत दाहालले संकेत गरेका पनि थिए, ‘चितवन कुरुक्षेत्र बन्दै छ ।’ नभन्दै, उनले गठबन्धनको २२ मा आयोजित आमसभामा त्यसको झल्को दिए र भने, ‘हँसिया हतौडामा भोट नहाले देश दुर्घटनामा पर्छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्