Daily Archives: 13/04/2022

शंकास्पद डलर ल्याउने शाह चार वर्षअघि अवैध भारुसहित पक्राउ परेका थिए


अर्थमन्त्रीले भनेजस्तै शाह सोझासिधा व्यवसायी होइनन्, अरु कसैको रकम ओसारपसार गर्ने व्यक्ति भएको पृष्ठभूमिबाटै खुलासा
मातृका दाहाल
thumbकाठमाडौँ — अमेरिकाबाट शंकास्पद रकम आएका कारण अनुसन्धानमा तानिएका पृथ्वीबहादुर शाह चार वर्षअघि पनि भारतीय रुपैयाँको कारोबारमा पक्राउ परेको खुलासा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई स्रोत नखुलेको भारुसहित पक्राउ गरे पनि शक्तिको निर्देशनमा उनी छुटेका थिए । यसरी कहिले भारु र कहिले डलर कारोबारले विवादमा आउने उनी अरु कसैको पैसा ओसारपसार गर्छन् पढ्नेक्रम जारी राख्नुहोस्