पृथ्वीबहादुर शाहका नाममा आएको रकम जफत गरी अमेरिका पठाउन त्यहाँको फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले राष्ट्र बैंकलाई गर्यो पत्राचार
स्वायत्त निकाय राष्ट्र बैंक र प्रधानमन्त्री कार्यालयमातहतको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रभावित गर्न अर्थमन्त्रीले पत्र लेखेरै भने– ‘रकम नरोक्नू’
‘मैले राष्ट्र बैंकलाई पैसा नै ठूलो कुरा होइन, यदि जफत नै गर्नुहुन्छ भने गरे पनि हुन्छ भनिदिएको छु । त्यो पनि गर्दैनन् । यस्तै प्रवृत्तिले देश कंगाल हुँदै छ ।’ – पृथ्वीबहादुर शाह
कृष्ण आचार्य
काठमाडौँ — एक व्यापारीका नाममा विदेशबाट शंकास्पद रूपमा आएको ४० करोड रुपैयाँ राष्ट्र बैंकले रोकिदिएपछि छुटाउन अर्थमन्त्री जनार्दन शर्मा आफैं अघि सरेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकले अनुसन्धान गरिरहेको बखत अर्थमन्त्रीले पैसा छुटाउन लिखित निर्देशन दिएकाले विषय झन् गम्भीर भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 07/04/2022
अमेरिकाबाट आएको शंकास्पद ४० करोड छुटाउन अर्थमन्त्री नै सक्रिय
Posted in समाचार