काठमाडौं : शान्ति मिशनका लागि कंगोमा रहेका एक नेपाली सैनिक जवानको विद्रोहीको आक्रमणमा परेर मृत्यु भएको छ। अपरेशन ‘बाली’का क्रममा विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट घाइते भएपछि हेलिकप्टरमार्फत थप उपचारको लागि बुनियाँस्थित लेबल-२ अस्पतालमा लगिएका सुर्खेत, गुर्माकोट-१४का सिपाही अनिल गुरुङ्ग मंगलबार उपचारको क्रममा मृत्यु भएको नेपाली सेनाले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/04/2022
कंगोमा विद्रोहीको आक्रमण : शान्ति मिशनमा रहेका एक नेपाली सैनिकको मृत्यु
Posted in समाचार
बिदा थप्नेदेखि सवारीमा जोरबिजोरसम्मको प्रस्ताव
सवारी आवतजावत घटाउन आइतबार पनि बिदा थपेर अन्य दिन बिहान ९ बजे नै सार्वजनिक कार्यालय खोल्न प्रस्ताव
कृष्ण आचार्य, यज्ञ बञ्जाडे
काठमाडौँ — विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउनेदेखि सवारी साधनमा जोरबिजोर लागू गर्नेसम्मको तयारी थालेको छ । विदेशी विनिमय सञ्चिति बढाउने उद्देश्यले आयात नियन्त्रणका विभिन्न प्रस्ताव मन्त्रिपरिषद्को आगामी बैठकमा लगिने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार