Daily Archives: 05/04/2022

पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन


सत्तारुढ गठबन्धनको निर्णय
Ramchandra_Paudel_730143342काठमाडौं : सत्तारुढ गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय निर्वाचनको तयारी तथा अनुगमनका लागि समिति गठन गरेका छन् । मंगलबार बिहान बसेको गठबन्धनको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी तथा अनुगमनका लागि पौडेलको संयोजकत्वमा गठन गरेको प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्