Daily Archives: 14/03/2022

२ जेठदेखि गौतमबुद्ध विमानस्थलबाट जजिराले कुवेतमा दैनिक उडान गर्ने


gautam-buddha-airport-jajira-airwase३० फागुन, काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जेठदेखि दैनिक एक उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार कुवेतको जजिरा एयरवेजले साताको सात उडान गर्ने गरी प्राधिकरणमा निवेदन दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

विशेष विमानबाट साउदी विदेशमन्त्री नेपाल आउँदै


Saudi-foreign-minister-Prince-Faisal-bin-Farhan-Al-Sau_20220314042038काठमाडौं : साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले नेपाल भ्रमणमा आउने भएका छन्। सोमबार बेलुका उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अल साउद विशेष विमानमार्फत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

पक्ष–विपक्ष हुन सक्छ, गीतलाई सहज रुपमा हेर्नुपर्छ : अध्यक्ष दाहाल


Newly elected Nepalese PM Pushpa Kamal Dahal upon arrival to administers oath of office at presidential building "Shital Niwas" in Kathmanduकाठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रकाश सपुतको गीत ‘पlर’मा विरोध गर्नुपर्ने कुरा नरहेको बताएका छन् । उनले प्रकाश सपुत सिर्जनशील कलाकार रहेको तर उनले गीतलाई गहिरो विषय छनोट गरेको बताएका छन् । उनले गीतलाई एकै ढंगबाट व्याख्या गरिनु नहुने पनि बताए । धनगढी विमानस्थलमा सोमबार पत्रकारहरूसँग बोल्दै अध्यक्ष दाहालले भने, ‘गीतकै कारण उत्तेजित हुन पर्दैन । पक्ष/विपक्ष हुन सक्छ । पढ्नेक्रम जारी राख्नुहोस्