दुई वर्षयता घरधनीले एक पैसा पनि नदिएको र तलब माग्दा जिब्रो काटेर फाल्ने भन्दै धम्क्याएको उनले भिडियो सन्देशमा भनेकी छन्
मनोज पौडेल
कपिलवस्तु — दाहिने खुट्टा फ्र्याक्चर भएपछि उनी हिँडडुल गर्न सक्दिनन् । घस्रेकै भरमा दिसापिसाब गर्न शौचालयसम्म पुग्छिन् । उनको स्याहारकै लागि परिवारका एक जना खटिनुपर्छ । दिनभरजसो घरको पिँढीमा बस्छिन् र टाढा क्षितिजतिर एकटकले नियालिरहन्छिन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 10/03/2022
साउदीमा ‘बन्धक’ छोरीको बाटो कुरिरहेकी आमा
Posted in समाचार
संखुवासभामा बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो
५ जनाको जीवितै उद्धार
दीपेन्द्र शाक्य
संखुुवासभा — झापाको दमक जाँदै गरेको यात्रुबाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहीबार बिहान भएको दुर्घटनामा परेका ५ जनाको जीवितै उद्धार गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार