Daily Archives: 09/03/2022

चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच भेट


prachanda-yanqui_20201123075411काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्‍ड’ सँग भेट गरेकी छन्। राजदूत होउ यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेकी थिइन्। भेटका क्रममा यान्छीले चिनियाँ विदेशमन्त्री वाङ यीको संभावित नेपाल भ्रमणका ’boutमा जानकारी गराएको स्रोतले बताएको छ। पढ्नेक्रम जारी राख्नुहोस्