Daily Archives: 16/02/2022

माओवादी निष्कर्ष : एमसीसी जबरजस्ती अघि बढाए विपक्षमा मत हालेर सरकार छोड्ने


निष्कर्ष सुनाउन अध्यक्ष दाहाल बालुवाटारमा
काठमाडौँ — सत्तारुढ माओवादी केन्द्रले राष्ट्रिय सहमति नभई एमसीसी अघि बढ्ने र त्यसको विपक्षमा आफूले मतदान गर्नुपर्ने अवस्था आए नैतिक रुपमा सरकारमा बस्न नमिल्ने निष्कर्ष निकालेको छ । यही निष्कर्ष लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार गएका छन् । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलका अनुसार यथास्थितिमा सरकारले एमसीसी अघि बढाए माओवादीलाई नैतिक संकट पर्ने र त्यो अवस्थामा सरकारमा नरहने अवस्था आउने’bout बैठकमा नेताहरूले ब्रिफिङ गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्