१ फागुन, काठमाडौं । आफूहरूले कारबाही गरेका १४ जना सांसदहरूलाई पदमुक्त गनु पर्ने माग राखी एमालेले दर्ता गरेको रिट निवेदनको आइतबार पेसी तोकिएको छ । एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पार्टीले लगाएको ह्विप उल्लंघन गरेको आरोपमा कारबाही गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 13/02/2022
एमालेले कारबाही गरेका १४ सांसदको मुद्दा पेसीमा
Posted in समाचार
गठबन्धन भत्काउने खेल भइरहेको छ : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउन विभिन्न खेल भइरहेको बताएका छन्। पार्टी कार्यालय पेरिषडाँडामा आइतबार बिहान जनयुद्द दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिगमनकारीहरुले गठबन्धन भत्काउने प्रयास गरिरहेको बताएका हुन्। अध्यक्ष दाहालले गठन्धन टुटाउन सके सरकारसमेत सजिलै ढाल्न सकिने प्रयासमा प्रतिगमनकारीहरु क्रियाशील रहेको बताए। कुनै पनि बहानामा गठबन्धन टुट्न नहुने उनको भनाइ थियो। स्थानीय तहको निर्वाचनको मिति घोषणा भइरहेको अवस्थामा प्रतिगमनकारीले चुनाव बिथोल्ने प्रयाससमेत गरिरहेको प्रचण्डले बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
प्रधानन्यायाधीश राणाविरुद्ध संसद्मा महाभियोग दर्ता, ९८ सांसदको हस्ताक्षर
जयसिंह महरा
काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ । ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । बिहान ११ बजेर १० मिनेटमा दर्ता भएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार