Daily Archives: 09/02/2022

गठबन्धन टुटाएर भएपनि एमसीसी ‘टेबल’ गर्ने देउवाको तयारी


सहमति नभए एमसीसी पारित गर्न सभामुखको विकल्प खोज्दै कांग्रेस
Sherbhadur-Deuba-6काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नीप्रसाद सापकोटाको विकल्प खोजेर भएपनि संसद्मा एमसीसी टेबल गर्ने तयारी गरेका छन्। सत्ता सहयात्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमसीसीमा तगारो बनेपछि देउवाले विकल्प खोजेर संसदबाट एमसीसी पारित गर्ने तयारी गरेको बालुवाटार स्रोतले बताएको छ। पढ्नेक्रम जारी राख्नुहोस्