पारित गर्ने वा नगर्ने अधिकार संसद्को भएकाले अब प्रक्रिया अघि बढाउन प्रधानमन्त्री देउवाको दबाब
साझा धारणा बनाउने सहमतिअनुसार सदन १० दिनका लागि स्थगित
बबिता शर्मा
काठमाडौँ — अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अघि बढाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्णायक पहलमा जुटेका छन् । अनुमोदन गर्ने वा नगर्ने जिम्मेवारी संसद्को नै भएको भन्दै उनले प्रक्रिया भने अविलम्ब अघि बढाउन अग्रसरता लिएका छन् । स्थानीय तहको निर्वाचनको विषयमा एक ठाउँमा उभिएको सत्ता गठबन्धनभित्र एमसीसी सम्झौता’bout फरक मत छ । यो विषयमा पछिल्ला दिनमा सघन छलफल भए पनि टुंगो लागेको छैन । साझा धारणा बनाउने विषयमा पहल गर्न सकिने भन्दै वाम दलहरूको प्रस्ताव र प्रधानमन्त्रीको समेत सहमतिमा प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 31/01/2022
एमसीसी’bout निर्णायक पहलमा प्रधानमन्त्री
Posted in समाचार