Daily Archives: 17/01/2022

सरकारले भारतलाई भन्यो–‘नेपाली भूमिमा सडक निर्माण रोक’


सरकारका प्रवक्ताले धारणा प्रस्ट पारे पनि परराष्ट्र मन्त्रालयले न कुनै विज्ञप्ति सार्वजनिक गरेको छ न भारतलाई कूटनीतिक नोट पठाएको छ
जगदीश्वर पाण्डे
gbk-1712022021005-1000x0काठमाडौँ — सरकारले नेपाली भूमिमा भारतीय पक्षबाट भइरहेको एकपक्षीय सडक निर्माण रोक्न र कूटनीतिक संवादमा आउन भारत सरकारलाई आग्रह गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुस १५ मा कालापानी हुँदै चीनसँगको सीमा क्षेत्र लिपुलेक पुग्ने सडक निर्माण भइरहेको उल्लेख गरेको दुई सातापछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्