एमसीसी परिमार्जनपछि मात्र अनुमोदन, अमेरिकाप्रति कठोर टिप्पणी
बबिता शर्मा, जयसिंह महरा
काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले (२०६३ मंसिरमा) शान्ति सम्झौता गरिसकेपछि पनि विद्रोहको रणनीतिमा अलमलिनु कमजोरी भएको स्वीकार गरेका छन् । शान्ति सम्झौता, लडाकुलाई शिविरमा राख्ने सहमति गर्दा सामूहिक छलफल गर्नुको सट्टा ‘पार्टी अध्यक्ष प्रचण्डको मनोगत निर्णयले जनवादी केन्द्रीयतामा अतिक्रमण भएको’ भन्दै आफ्नै आलोचना गरेका छन् । पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा उनले प्रस्तुत गरेको ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक दस्ताबेजमा मंगलबारबाट छलफल हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 28/12/2021
डेढ दशकपछि दाहालको आत्मसमीक्षा : मुखमा संविधान र मनमा विद्रोह भन्दा क्षति
Posted in समाचार