Daily Archives: 26/12/2021

एफएनजे कुवेतको आयोजनामा दुई दिने पत्रकारिता तालिम सम्पन्न


चन्द्र गाेतामे
1640414132-hzX0qनेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको आयोजनामा दुई दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ वैदेशिक शाखाका सदस्यहरूलाई पत्रकारितामा थप उर्जावान सहित सकृय बनाउन र क्षमता अभिवृद्धिका लागि आधारभुत पत्रकारिता तालिम आयोजना गरिएको शाखाका अध्यक्ष नबराज पन्थीले बताएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा तिन किराती संस्थाहरुले संयुक्तरुपमा भव्यताका साथ मनाए उधौली चाड


267814825_499310281406484_1320036668208538088_nकुवेत। कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुल नाराका साथ आयोजित कार्यक्रम एकैसाथ उधौली साकेला, चासोक तङ्नाम र रापवा श्यादर पीदार ५०८१ बिविध कार्यक्रम गरी सदा झै यस बर्ष पनि भब्यताका साथ मनाएका छन् । किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष अरुण लिम्बुको सभापतित्वमा भएको कार्यक्रममा नेपाली राजदुतावास कुवेतका राजदुत महामहिम दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई किरात राई यायोक्खा कुबेतका उपाध्यक्ष- नैना कला राई र सचिव रोशन राईले संयुक्त रुपमा संचालन गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

कमजोर धरातलमा ‘क्रान्तिकारी’ बन्ने चुनौती


शान्तिपूर्ण राजनीतिमा आइसकेपछि माओवादीले आफ्नो शक्तिलाई बेलैमा चिनेर रुपान्तरण गर्न सकेन, निम्नवर्गको उत्थानका लागि आफूले उठाउँदै आएका मुद्दा नछाडेको भए, ती मुद्दालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न इमानदार देखिएको भए माओवादी सफल बन्न सक्थ्यो
गंगा बीसी
thumbकाठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिन सक्ने नेता अब पार्टीमा छैनन् । तत्कालीन उपाध्यक्ष मोहन वैद्य र बाबुराम भट्टराईले कुनै बेला दाहाललाई सिधा चुनौती दिन्थे । रामबहादुर थापा, नेत्रविक्रम चन्द, टोपबहादुर रायमाझी, लेखराज भट्ट, लोकेन्द्र विष्ट, गोपाल किराँतीलगायत युद्ध लडेका नेता पनि बाहिर छन् । पार्टीबाट ती नेता बाहिरिएपछि दाहाललाई सजिलो भएको छ तर चुनौतीको सामना गर्दै थप उचाइ चुम्ने मौकाचाहिँ छैन । राजनीतिक, वैचारिक र सांगठनिक रूपमा फरक मत राख्ने नेताहरू नहुँदा माओवादी ‘भुत्ते’ भइसकेको विश्लेषकको भनाइ छ । के अब नयाँ माओवादी पार्टी निर्माण होला ? दाहालले पार्टी निर्माणका लागि निर्मम कदम चाल्ने बताएका छन् । पार्टीको आइतबारदेखि सुरु हुने महाधिवेशनबाट दाहाल पुनः अध्यक्ष हुने निश्चितजस्तै छ । पढ्नेक्रम जारी राख्नुहोस्