टाइशीट ३० तारिक साँझ प्रकाशन गर्ने
कुवेत– गैरआवासीय नेपाली संघ कुवेतद्वारा २४ डिसेम्बर आयोजना गर्ने भनिएको गैरआवासीय अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिताको मिति परिवर्तन भएको छ। २४ डिसेम्बर आयोजना गर्ने भनिएता पनि विभिन्न प्राविधिक कारणहरुले उक्त दिन गर्न नसकिने र सोही प्रतियोगिता ७ जनवरिका दिन गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ।गैरआवासीय नेपाली संघका युवा संयोजक नवराज पराजुलिले विविध प्राविधिक कारणले मिति परिवर्तन गरि ७ जनवरिका दिन गर्ने जानकारी दिएका हुन। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 20/12/2021
गैरआवासीय नेपाली संघ कुवेतद्वारा आयोजना हुने भलिबल प्रतियोगिताको मिति सर्यो
Posted in समाचार
निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाइँदै
रुख कटान प्रक्रिया अघि बढाइदिन वन मन्त्रालयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आग्रह
अब्दुल्लाह मियाँ
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । मन्त्रालयले रूख कटान प्रक्रिया अघि बढाइदिन फेरि वन तथा वातावरण मन्त्रालयलाई पत्राचार गरेको छ भने यही विषयमा पर्यटनमन्त्री प्रेमबहादुर आले र वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवबीच छलफलसमेत भएको छ ।
पर्यटन मन्त्रालयका प्रवक्ता सहसचिव टोकराज पाण्डेका अनुसार पहिलो चरणमा कटान गर्नुपर्ने रूखसम्बन्धी फाइल मन्त्रिपरिषद्मा लैजानका लागि सहजीकरण गरिदिन वन मन्त्रालयलाई पत्रमार्फत आग्रह गरिएको जानकारी दिए । ‘धेरै समयदेखि रोकिएको फाइल अघि बढाउन खोजिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार