Daily Archives: 13/12/2021

एमालेले बनायो स्थायी कमिटी र पोलिटब्युरो


मापदण्डबिनै नाम आएको भन्दै पृथ्वी सुब्बा गुरूङको समेत आपत्ति
वरीयतामा सचिव गोकर्ण विष्ट र योगेश भट्टराई असन्तुष्ट
बबिता शर्मा
thumbकाठमाडौँ — अध्यक्ष केपी शर्मा ओलीले ‘बिनामापदण्ड’ राखेको प्रस्तावमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजन गरिएको भन्दै एमाले नेताहरू असन्तुष्ट बनेका छन् । ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्दा तथा ९९ सदस्यीय पोलिटब्युरो र ४५ सदस्यीय स्थायी कमिटी बनाउँदा छलफल नगरिएको भनी ओलीनिकट नेताहरूले समेत गुनासो गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्